माधव नेपालको प्रस्ताव- नेपालको परराष्ट्र नीतिमा साझा सहमति गरौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताएका छन् ।