भाषा र संस्कृतिको संरक्षणका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने

जनकपुरधाम– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सांस्कृतिक नीतिमा परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यापति पुरस्कार कोषद्वारा आज जनकपुरधाममा आयोजित नेपाल विद्यापति पुरस्कार २०७८ वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको सांस्कृतिक नीति अझै संघीयताअनुरूप हुन नसकेकाले परिवर्तित समयानुकूल सांस्कृतिक नीतिमा परिमार्जन गरिने बताए । ‘मुलुकमा […]

सम्बन्धित सामग्री

सबै समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ । मुस्लिम समुदायका अगुवाले मदरसा शिक्षालाई प्राथमिकता दिनुपर्ने माग गरिएको ध्यानाकर्षणपत्र बुझेपछि उहाँले मुलुकमा भएका विभिन्न आन्दोलनमा सो समुदायको उल्लेख सहभागिता रहेको भए पनि उनीहरुको शिक्षा, स्वास्थ्य, आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा …

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताउनुभएको छ । नेपाल तामाङ सङ्घ (समाजवादी)को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताउनुभयो । मुलुकमा कुनै वर्गमाथि …

सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका भाषा, धर्म, संस्कृतिको संरक्षणले सबै नेपालीलाई एकताबद्ध गर्ने बताएका छन् । नेपाल तामाङ सङ्घ (समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले विविध जातजातिका फरक भाषा, साहित्य, कला, मौलिक संस्कृति र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए […]

नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी छ : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताउनुभएको छ । फोकस नेपाल संस्थाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घ संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले नेपाल गरिबीको चपेटामा रहे पनि भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताउनुभएको हो । “नेपाल जाति, भाषा, कला, संस्कृतिलगायतका …

नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका छन् । फोकस नेपाल संस्थाले आज यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घ संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले नेपाल गरिबीको चपेटामा रहे पनि भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका हुन् । “नेपाल जाति, भाषा, […]

देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपियोः देव गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले देशमा सांस्कृतिक अतिक्रमण हुने खतरा रहेकाले त्यसका विरुद्ध सजग हुनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले विश्वव्यापीकरणको कारण देशको भाषा, धर्म र संस्कृतिको रक्षा गर्ने चुनौती थपिएको बताए । अन्तर्राष्ट्रिय रुपमा हाबि भइरहेका संस्कार, संस्कृति र चिन्तनहरूले नेपाली संस्कार र संस्कृतिहरूलाई विस्थापित अथवा निरुत्साहित पार्ने खतरा रहेको उनले बताए ।  नेता गुरुङले सांस्कृतिक अतिक्रमणका

संस्कृतिको संरक्षणमै देशको सफलता:- प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको प्रमुख आवश्यक्ता भएको बताएका छन्। आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा देउवाले नेपालका खोलानाला, जातजाती, भाषाभाषी, भेषभूषालगायतको छुट्टै पहिचान रहेको बताउँदै संस्कृतिको संरक्षणमै देशको सफलता रहेको बताए। उनले प्रतिष्ठानले भाषा संस्कृतिको उन्नतीका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे।

बुटवलमा भाषा प्रतिष्ठान

रूपन्देहीको बुटवल उपमहानगरपालिकामा भाषा, साहित्य, कला, संस्कृति प्रतिष्ठान गठन भएको छ ।  आइतवार प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूलाई शपथ गराइएको छ ।  भाषा, साहित्य, कला र संस्कृतिको उन्नयन र विकासका लागि स्थानीय तहबाट स्थानीय स्तरको प्रज्ञा प्रतिष्ठानको मोडलमा पालिकाले कानून बनाएर गठन भएको प्रतिष्ठान हो ।  उपमहानगरका प्रमुख एवम् प्रतिष्ठानका प्रमुख संरक्षक शिवराज सुवेदीले आइतवार प्रतिष्ठानका अध्यक्ष झपेन्द्र जिसीलाई शपथ गराए ।