बुटवल – निर्वाचन आचारसंहितविपरीत तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको पाइएको छ । निर्वाचन आचारसंहिताअनुसार सार्वजनिक ठाउँमा उम्मेदवारको प्रचार सामग्री राख्न पाइँदैन ।
उम्मेदवार खाँणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखेको...