२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुन दुई दिन बाँकी छ । तर महाधिवेशन शुरु नहुँदै काठमाडौंको भृकुटीमण्डपमा नेताहरुले आफ्नो प्रचार प्रसार शुरु गरिसकेका छन् । १४ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरुले आफ्नो प्रचार सामग्री र ब्यानरहरु भृकुटीमण्डपमा झुण्ड्याउने र टाँस्ने गरिसकेका छन् । संस्थापन पक्ष र […]