ओखलढुंगा : ओखलढुंगामा निर्वाचन प्रचारका लागि राखिएका प्रचार सामग्री हटाउन थालिएको छ। पहिलो चरणअन्तर्गत गत मंसिर १० गते भएको निर्वाचनमा राखिएका पर्चा, पम्प्लेट, तथा ब्यानरहरु हटाउन थालिएको हो।
उम्मेदवारहरुको नाममा भोट अपिल गर्न राखिएको पर्चा, पम्प्लेट तथा ब्यानरहरुले बजार कुरुप भएको भन्दै नेपाली कांग्रेस ओखढुंगा...