कांग्रेस महाधिवेशनमा शून्य समय सुरु : प्रचार सामग्री हटाउँदै प्रहरी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शूल्य समय सुरु भएको छ । निर्वाचन समितिले शून्य समय सुरु भएको सूचना जारी गरेपछि प्रहरीले उमेदवारको प्रचार-प्रसार सामाग्री हटाउन सुरु गरेको छ । प्रहरीले माइकिङ गर्दै घाँटीमा झुन्ड्याइएको सामग्री,  उमेदवारको फोटोसहितको सामाग्री हटाउदै र प्लेकार्डलगायतमा सामग्रीहरू हटाउन आग्रह गरिरहेको छ । साथै, प्रहरी आफैंले...