जनकपुरधाम – मधेस प्रदेशमा स्थानीय तहविरुद्ध सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्ममा कुल २ हजार २५६ उजुरी दर्ता भएकोमा १ हजार ८१६ उजुरी स्थानीय तहविरुद्ध परेका छन्। अख्तियारको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङका अनुसार चालु आवमा स्थानीय तहविरुद्ध परेका उजुरीमध्ये ६८८ […]