अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहसँग सम्बन्धित भ्रष्टाचारका उजुरी सबैभन्दा बढी परेको छ । आयोगका अनुसार भ्रष्टाचारका उजुरीमा एकतिहाइ हिस्सा स्थानीय तहको छ । आयोगले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ३२औँ वार्षिक प्रतिवेदनअनुसार...