‘श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन कहिले?’ (तस्बिरहरु)

काठमाडौँ– श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न माग गर्दै विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारहरु आन्दोलित भएका छन्। उनीहरुले राजधानीको माइतीघर मण्डलामा बुधबार दिउँसो प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर, हामी पत्रकार चाहन्छौँ श्रम अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। नागरिक दैनिक, अन्नपूर्ण पोष्ट, रेडियो सगरमाथा लगायतका सञ्चारमाध्यमको श्रम समस्या समाधान गर्न […]

सम्बन्धित सामग्री

न्युनतम पारिश्रमिक निर्धारण खारेजी गरेकोमा चौतारीको गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाली श्रमजीवी पत्रकारहरुको लामो संघर्षपछि स्थापित ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ खारेजीको प्रक्रिया अघि बढाएकोप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘एकातिर श्रमजीवि पत्रकार ऐन, २०५१ अनुरुप बृद्धि भएको न्यूनतम पारिश्रमिक अझै पनि अधिकांश सञ्चार माध्यमहरुले उपलब्ध गराएका छैनन्, अर्कातिर महँगी र बजार भाउको […] The post न्युनतम पारिश्रमिक निर्धारण खारेजी गरेकोमा चौतारीको गम्भीर ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालुवाटारमा थाल ठटाएर पत्रकारको प्रदर्शन

२७ असोज, काठमाडौं । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न र कानुन नमान्ने सञ्चार गृहको नाम सावैजनिक गर्न माग गर्दै पत्रकारहरुले मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ र सञ्चार गृहका पीडित पत्रकार कर्मचारी …

पत्रकार ऐन कार्यान्वयन नगरे वर्गीकरण नगर्ने

काठमाडौं : प्रेस काउन्सिल नेपालले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा अटेरी गर्ने सबै  सञ्चारमाध्यमलाई सरकारी सुविधाबाट वञ्चित गर्न सरकारसमक्ष सिफारिस गर्ने निणर्य गरेको छ।  धनुषाको जनकपुरमा तीन दिनसम्म भएको पूर्ण बैठकले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण नगर्ने निणर्यसमेत गरेको छ। काउन्सिलले ...