२७ असोज, काठमाडौं । श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न र कानुन नमान्ने सञ्चार गृहको नाम सावैजनिक गर्न माग गर्दै पत्रकारहरुले मंगलबार काठमाडौंको बालुवाटारमा प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ र सञ्चार गृहका पीडित पत्रकार कर्मचारी …
प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याजपिडित पक्राउ परेका छन्। प्रहरीले बालुवाटारबाट २० जनाभन्दा बढी प्रदर्शनकारीलाई बालुवाटारको तीन नम्बर गेटबाट पक्राउ गरिएको हाे।
देशका विभिन्न जिल्लाबाट मिटरब्याजपिडितले काठमाडाैंकेन्द्रित प्रदर्शन जारी राखेका छन्।
तस्बिरहरू :
...
काठमाडौँ : देशभरका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन्। न्याय नपाएको भन्द विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौँ आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् ।उनीहरुले लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा आन्दोलन गरिरहेका छन्।लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनका लागि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै बताएका छन् । बुधवार सयौँ लघुवित्त तथा वित्तीय पीडितले काठमाडौँको
काठमाडौं।गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्तरुपमा बालुवाटारमा प्रदर्शन गरेका छन्।नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बस्दै छ।चितवनमा पत्रकारलाई कुटेको आरोपमा ७ जना पक्राउ परेका छन्।सप्तरीमा ग्यास सिलिन्डर पड्किँदा ३ जना घाइते भएका छन् र नेपाल टी–२० लिगका टिम भोलि सार्वजनिक हुने भएको छ।
काठमाडाैँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध बालुवाटारमा प्रदर्शन भएकाे छ। आज आइतबार नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध बालुवाटारमा विराेध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। सो प्रदर्शनकारी घाइते समेत भएका छन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे […]
काठमाडौँ – सत्तारुढ दलका विद्यार्थीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका विद्यार्थीहरु नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । संयुक्त प्रदर्शन गरिरहेका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्।
१ साउन, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्दि्रत गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् । यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन […]