काठमाडौं : प्रेस काउन्सिल नेपालले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा अटेरी गर्ने सबै सञ्चारमाध्यमलाई सरकारी सुविधाबाट वञ्चित गर्न सरकारसमक्ष सिफारिस गर्ने निणर्य गरेको छ।
धनुषाको जनकपुरमा तीन दिनसम्म भएको पूर्ण बैठकले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई वर्गीकरण नगर्ने निणर्यसमेत गरेको छ। काउन्सिलले ...