नेपालगञ्ज- बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन्। नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए। उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ। ‘भारतीय दूध बिना रोकतोक आएपछि […]
तस्करी गरिएको भारतीय उखु चिनी मिलको प्राथमिकतामा, दैनिक २० वटा टायरगाडा र त्यतिकै संख्यामा ट्याक्टरमा हुन्छ तस्करी
उखुको सिजन सुरु भएसँगै मधेश प्रदेशमा भारतीय उखुको तस्करी बढेको छ । नेपाल–भारत खुला सिमानाको फाइदा...
वर्षौंसम्म भुक्तानी नपाइने, बाली तयार भएर पनि मिलले समयमा चलान नदिने, सरकारले उचित मूल्य निर्धारण नगर्ने जस्ता अनेक पीडा झेल्दै आएका उखु किसानहरू पछिल्लो समय भारतीय उखुको तस्करीले थप संकटमा परेका छन् ।
स्याङ्जा । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ । गल्याङ नगरपालिका–७, थुमका किसान अग्नि न्यौपानेले तरकारीलाई मुख्य […]
२ साउन, काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर […]
कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा झमेला भएको छ । बेलडाँडी गाँउपालिका ३ वैवाहका नेपाली किसान मानसिह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको छ । नेपाल–भारत सीमा पिलर ७८५...
ओली सरकारले नेपालको वामपन्थी आन्दोलनलाई बदनाम गर्ने तथा समाजवाद उन्मुख संविधान विपरीत गरेका कामको सूची बनाउँदा धेरै लामो हुन्छ । कृषि क्षेत्रमा मात्रै उनले दर्जनौं संविधान विपरीतका हर्कत गरे । यसको एउटा उदाहरण भूमि बैंकको अवधारणा हो । खाद्य सम्प्रभुताको संवैधानिक हक, बीस वर्षे कृषि विकास रणनीति तथा नेपाली किसान आन्दोलनका जगमा स्थापित थुप्रै उपलब्धिलाई सिध्याउने षडयन्त्रका साथ यो एजेण्डामार्फत् ओली सरकारले नवउदारवाद र साम्राज्यवादको दलाली गर्यो । त्यसैले भूमि बैंक कार्यक्रमको सर्वत्र विरोध भएको छ
काठमाण्डाै – भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले आफूहरू मारमा परेको गुनासो गरेका छन् ।
काठमाण्डाैकाे न्यु राेड क्षेत्रमा देखिएको फूलको व्यापारमा धेरैजसाे भारतीय फूल देखिएको छ । भारतीय फूल प्रति माला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको माला प्रति माला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान/व्यापारीले गुनासो गरेका छन् ।
काठमाण्डाैमा लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलको बिक्री धेरै हुने गर्छ । कात्तिक पहिलो हप्ता देशभर परेको बेमौसम...
१३ माघ, सप्तरी । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग […]