भारतीय उखुको तस्करीले नेपाली किसान मर्कामा

तस्करी गरिएको भारतीय उखु चिनी मिलको प्राथमिकतामा, दैनिक २० वटा टायरगाडा र त्यतिकै संख्यामा ट्याक्टरमा हुन्छ तस्करी उखुको सिजन सुरु भएसँगै मधेश प्रदेशमा भारतीय उखुको तस्करी बढेको छ । नेपाल–भारत खुला सिमानाको फाइदा...

सम्बन्धित सामग्री

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा

नेपालगञ्ज- बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन्। नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए। उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ। ‘भारतीय दूध बिना रोकतोक आएपछि […]

भारतीय तरकारी सस्तोमा आउँदा नेपाली किसान मर्कामा

स्याङ्जा । भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा स्याङ्जाका कृषकले आफूहरु मर्कामा परेको गुनासो गरेका छन् । कठिन भौगोलिक अवस्थाका कारण यहाँका किसानकोे तरकारीको उत्पादन लागत बढी पर्न जान्छ । उत्पादन लागत बढी पर्ने हुँदा यहाँका किसानलाई भारतीय तरकारीभन्दा नेपाली तरकारी महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ । गल्याङ नगरपालिका–७, थुमका किसान अग्नि न्यौपानेले तरकारीलाई मुख्य […]

काठमाडाैंमा स्वदेशी फूलमाला बेच्न महानगरकाे सहजीकरण, चार ठाउँबाट खरिदबिक्री

भारतीय फूलका कारण नेपाली किसान मर्कामा पर्न थालेपछि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने प्रयास थालिएकाे छ ।

काठमाडाैंमा स्वदेशी फूलमाला बेच्न महानगरकाे सहजीकरण, चार ठाउँबाट खरिदबिक्री

भारतीय फूलका कारण नेपाली किसान मर्कामा पर्न थालेपछि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने प्रयास थालिएकाे छ ।

भारतबाट सस्तो तरकारी भित्रिदा स्थानीय किसान मर्कामा

भैरहवा – खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेपछि समस्यामा परेको बताउँछन् । बैंकिङ लगानीमा कृषि पेसा अङ्गालेका कृषकले उत्पादन गरेको तरकारीलाई आयातित उत्पादनले विस्थापित गरेको किसानको पीडा छ । सरकारी तहबाट सहयोग नहुनु र बजारीकरणमा […]

अवैध रूपमा भारतीय च्याउ भित्रिँदा किसान मर्कामा

भारतबाट  अवैध  र  न्यून भन्सार  महसुलमा  च्याउ  भित्रिने  गरेकाले  नेपाली किसान मर्कामा परेका छन् । च्याउ उत्पादक किसान सङ्घ नेपालले अवैध रूपमा भारतबाट भित्रिरहेको च्याउमा  रोक  लगाउन  माग  गरेको  छ ।   सङ्घका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले विज्ञप्ति जारी गर्दै नेपाली  च्याउ  विस्थापित  गर्नेगरी  भारतबाट  च्याउ भित्रिइरहेकाले  यसलाई  रोक्न  माग  गरेका हुन् । च्याउ  उत्पादक  किसान &...