भारतले बन्द गर्‍यो नेपालतर्फको नहर, किसानले गहुँ सिँचाइ गर्न पाएनन्

१३ माघ, सप्तरी । नेपाली भूमिमा कोशी व्यारेज छ । व्यारजेमा बग्ने पानी पनि नेपालकै हो । तर, यो पानी नेपाली किसान नै प्रयोग गर्नबाट बन्चित भएका छन् । भारतले कोशी व्यारेजको पानी पश्चिमी नहरमा नछाड्दा यस पटक नेपाली भूमिका सयौं किसानले गहुँबाली सिँचाइ गर्न पाएका छैनन् । नेपाल र भारत दुवैतर्फका किसानलाई सिँचाइमा सहयोग […]

सम्बन्धित सामग्री

सिक्टा नहरका किसानले अझै पाएनन् मुआब्जा

बाँके, खजुरा– ७ की परमावती कुर्मीको करिव १३ कठ्ठा जमिन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर क्षेत्रभित्र परेको छ।...

भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।...

सिँचाइको बोरिङ एक दशकदेखि बन्द हुँदा किसानले गर्न पाएनन् रोपाइँ

वीरगञ्ज- लामो समयको खडेरीका कारण किसानहरूले हालसम्म पनि धान रोपाइँ गर्न सकेका छैनन्। यसपालि लगातार रूपमा बढदै गएको गर्मी र सुख्खाका कारणले मधेस प्रदेशभरि नै धान रोपाइँ हुन सकेको छैन।आकाशे पानीको भरमा धान रोपाइँ गर्दै आएका किसानहरू खेत बाँझै राख्न बाध्य भएका छन्। लामो समयसम्म सिँचाइ हुँदै आएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा […]

सिक्टाको पूर्वी नहरमार्फत पानी सञ्चालन

खजुरा, २४ चैत । गत वर्ष पर्याप्त पानी नपर्दा बाँके जिल्लाको नरैनापुर क्षेत्रका करिब ८५ प्रतिशत जमिन बाँझो रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । त्यसको प्रत्यक्ष असर उत्पादनमा देखियो । अहिले सुक्खाग्रस्त क्षेत्र नरैनापुरमा सिँचाइको सुविधा पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरबाट पानी सञ्चालन गरेको छ । विसं २०७४ […]

सिक्टाको पूर्वी नहर सञ्चालनमा

अघिल्लो बर्खामा पर्याप्त पानी नपर्दा नरैनापुरमा करिब ८५ प्रतिशत जमिन बाँझै रह्यो। सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन्। जसको प्रभाव उत्पादनमा देखियाे। तर, यसपालि सुख्खाग्रस्त नरैनापुरमा अधिकांश खेतबारीमा सिँचाइ पुग्ने गरी सिक्टा सिँचाइ आयो...

६ महिना भइसक्यो, विद्यार्थीले पाएनन् इन्डक्सन चुलाे

काठमाडौं : सरकारले २०७८ फागुनमा दुर्गम क्षेत्रबाट काठमाडौं उपत्यकामा आएर भाडामा बसेर सरकारी वा सामुदायिक संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई स्वच्छ चुलो कार्यक्रम माग संकलनसम्बन्धी सूचना जारी गर्‍याे।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाे वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत दिन भन्दै विद्युतीय चुलाेका लागि ०७८ फागुन २५ गतेभित्र निवेदन बुझाउन भनेको थियो। त्यहीअनुसार विद्यार्थ

किसानले पाएनन् मल, काेराना कहरमा पनि मल किन्नेकाे लाइन

काठमाडौं । रौतहटबाट ०४६ सालमा भरतपुर–६, पारसनगरमा आएका जीवशलाल राहुतले २० बिघा जमिन भाडामा लिई वार्षिक ८० हजार तिरेर खेती गर्दै आएका छन् । उनको परिवारमा रहेका २३ जनाकै मुख्य आम्दानीको स्रोत खेतीपाती नै हो । सिँचाइ मोटरको प्रयोगले धान रोपेका उनले खेत गोडेर सके पनि मल पाएका छैनन् । उनी सर्वाेदय सहकारीका सदस्य पनि हुन् । उनले भने, […]

मोरङ सुनसरी सिँचाइ आयोजनाबाट कृषकले लाभ लिन पाएनन्

पछिल्लो समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निगरानी कम भएपछि मोरङ सुनसरी सिँचाइ आयोजना ओझेलमा परेको छ । यसका कारण यहाँका किसानले यो आयोजनाबाट लाभ लिन पनि पाएका छैनन् ।           सम्भवतः देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा करिब ६० हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । यसबाट सुनसरी र मोरङका लाखौँ कृषक लाभान्वित भएका छन् । भारत सरकारको सहयोगमा बनेको यो चतरा मूल नहरसँग जोडिएका अन्य शाखा नहर सन् १९७५ मा नेपाल सरकारलाई हस्तान्तरण भएको हो ।            निर्माण भएको लामोसमय बितिसक्दा यसका धेरै संरचना कमजोर भएको र कुनैबेला पनि यी संरचना ध्वस्त हुने र लाखौँ कृषक सिँचाइबाट वञ्चित हुने अवस्थालाई हटाउन मन्त्रालयले आवश्यक योजनासहित बजेट विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको छ ।           तीन वर्ष पहिले मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहरको संरचना भत्किँदा ११ किलोमिटर पूर्वसम्म लम्बिएको नहरअन्तर्गतका बरियाती शाखा नहर, नयाँपट्टी शाखा नहर, आमझोड शाखा नहर, रञ्जनी शाखा नहर, चिस्याङ शाखा नहर र झमनपुर शाखा नहरमा आश्रित कृषकले नहरको पानी खेतमा देख्न पाएका छैनन् । उनीहरु वर्षे धानबाली तथा हिउँदे बालीका लागि आकाशे पानीको भरपर्नु परेको स्थानीय कृषक विद्यानन्द चौधरीले जानकारी दिनुभयो ।