भारतीय उखुको तस्करीले थप पीडामा नेपाली किसान, विचौलिया मालमाल
वर्षौंसम्म भुक्तानी नपाइने, बाली तयार भएर पनि मिलले समयमा चलान नदिने, सरकारले उचित मूल्य निर्धारण नगर्ने जस्ता अनेक पीडा झेल्दै आएका उखु किसानहरू पछिल्लो समय भारतीय उखुको तस्करीले थप संकटमा परेका छन् ।