राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन् । श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्त भएका हुन् ।

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा (२) बमोजिम कामु प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सोमबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित गरेको थियो ।

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ नियुक्त

काठमाडौं, ४ भदौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले आज (सोमबार) प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेपछि संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा उनलाई नियुक्त गरेका हुन् ।

चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त

चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । श्रेष्ठ नेकपा माओवादी केन्द्रकाबाट राजदूतमा सिफारिश भएका थिए।

चीनका लागि नेपाली राजदूतमा श्रेष्ठ नियुक्त

काठमाडौँ । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई राजदूत नियुत्तल गरेको हो । श्रेष्ठ सत्तारुढ माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका थिए ।

चीनको राजदूतमा बिष्णुपुकार श्रेष्ठ नियुक्त

काठमाडौँ- चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन्। सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रको कोटामा श्रेष्ठ राजदूत सिफारिस भएका थिए ।

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ। संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन् ।

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा ध्रुवकुमार श्रेष्ठ नियुक्त

सुर्खेत : कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा सुर्खेतका ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन्। मुख्यमन्त्री जीवन बहादुर शाहीको सिफारिसमा श्रेष्ठ मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्। नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

हिमालय बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् । उनले आज (बिहिबार)देखि नै कार्यभार सम्हालेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरिरहेको हिमालयन बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो । बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी […]

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरिरहेको हिमालयन बैंकको मर्ज रोकिएपछि अध्यक्ष नियुक्त गरेको हो । बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ ।

आईएपीबीमा दृष्टि विशेषज्ञ श्रेष्ठ नियुक्त

इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइडनेस (आईएपीबी) मा दृष्टि विशेषज्ञ जुनु श्रेष्ठ नियुक्त भएकी छन् । दृष्टि विशेषज्ञको रूपमा नेपालका तर्फबाट पहिलो पटक श्रेष्ठ नियुक्त भएकी हुन् । भिजन २०२० र आईएपीबीको नीति तथा योजना म्यानेजरमा श्रेष्ठ नियुक्त भएकी हुन् । आईएपीबी विश्व स्वास्थ्य संगठनको आँखा स्वास्थ्य हेर्ने विभाग हो । यसको मुख्यालयको लन्डन छ । श्रेष्ठ नेपाल दृष्टि विशेषज्ञ सङ्घका कोषाध्यक्षसमेत हुन् ।