सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चकाे न्यायाधीशमा कुँवर सिफारिस

न्यायपरिषद बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद् बैठकले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका...