किङ्स ११ पञ्जाबलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ। बिहिबार घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा पञ्जावलाई १३ रनले हराउँदै हैदारावाद १० अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि…