इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गुजरात टाइटन्सले दोस्रो जित हासिल गरेको छ । आइतबार साँझ भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । जारी प्रतियोगितामा सनराइजर्सको भने यो दोस्रो हार हो । भारतको अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय …
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
खेल मुम्बईमा बेलुका पौने आठ बजे सुरु हुनेछ । कोलकाता ५ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ ।
हैदराबाद ४ खेलमा ४ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएलमा नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।
मुम्बईमा हिजो भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् ।
खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ ।
आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।
आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३३ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार साँझ ७:४५ पछि दुबईमा सुरु हुनेछ । दिल्ली हैदराबादलाई हराउँदै शीर्षस्थानमा उक्लिने लक्ष्यमा हुनेछ । हैदराबादलाई प्ले अफको झिनो आशा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । दिल्लीको […]
काठमाण्डाै - ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई १३ रनले हराएको छ ।
हैदराबादलाई हराउँदै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि जोनी बेयास्र्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रन, विजय शंकर २८ र विराट सिंहले ११ रन जोडे ।
हैदराबादका अरु ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/३...
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) को १४औँ सिजनअन्तर्गत छैटौँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ।यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ पाैने ८ बजेदेखि चेन्नईमा सुरू हुनेछ। जारी सिजनमा दुवै टोलीले एक–एक म्याच खेलिसकेका छन्। जारी सिजनमा बैंग्लोरले मुम्बई इण्डियन्सलाई ३ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ।यता हैदराबाद भने कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो। बैंग्लोरले अघिल्लो खेलको लयलाई नै काय
सनराइजर्स हैदराबाद आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार जयपुरमा हैदराबादले राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दे शिर्ष स्थानको चेन्नई सुपर किंग्सलाई पछि पार्याे। पहिलो ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो। जवाफमा राजस्थानले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४० रन ...
किङ्स ११ पञ्जाबलाई हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो स्थानमा उक्लिएको छ। बिहिबार घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा पञ्जावलाई १३ रनले हराउँदै हैदारावाद १० अंक सहित दोस्रो स्थानमा उक्लिएको हो। १ सय ३३ रनको विजय लक्ष्य पछ्याएको पञ्जाबले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो। पञ्जाबका लागि…