काठमाडौं, १४ जेठ । आजबाट संवैधानिक इजलासमा सुनुवाई सुरु भएको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको छिनोफानो कहिले होला र कहिलेसम्म होला चासोको विषय बनेको छ । देशको राजनीतिमा दुरगामी असर पार्ने यो मुद्दाको फैसला असारभित्र हुने अनुमान गरिएको छ । फैसला पुनःस्थापनाको पक्ष या विपक्षमा कता जाला ? बहुमतको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश आउने […]