गठबन्धनमा एमसीसी पस्यो, देउवालाई चित्रबहादुरको चेतावनी

काठमाडौं, १३ साउन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने उद्देश्यका साथ गठित गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा चल्न थालेको छ । गठबन्धनले ओलीलाई हटाउने र प्रतिनिधि सभा पुनःस्थापना गर्ने दुवै उद्देश्य पूरा गरेको छ । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिएका छन् ।पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमती, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताए । शुक्रबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा […]

आउँदाे चुनावमा गठबन्धनलाई ७ दिन उठ्न नसक्ने गरी पछार्छाैँ -ओली

कास्की – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताउनुभएको हो । आज शुक्रवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले सत्तारुढ गठबन्धन आउँदाे चुनावमा धुलोपिठो हुने भयले पनि नटुट्ने तर्क गर्नुभयो । एमालेले गठबन्धन दल...

एमसीसी पास गर्न अब ‘कांग्रेस-एमाले गठबन्धन’

काठमाडौं – सत्ता गठबन्धनमा सहभागी दलले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित गर्न साथ नदिने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तता बढेको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसी पारित गर्ने चेतावनी सत्ता गठबन्धनका नेतालाई दिइसकेका छन्। केही दिनअघि बालुवाटारमा भएको सत्ता गठबन्धन दलको बैठकमा […]

सत्ता गठबन्धन संकटमा : देउवालाई अप्ठ्यारो, ओलीलाई सहज

अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले सत्ता गठबन्धनमा पैदा भएको मतभेदले मुलुकको राजनीति तरंगित छ । गठबन्धनभित्रको एमसीसी रोक्ने र पास गर्ने गठबन्धन गलफतीले राजनीति तातेको हो ।सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेस एमसीसी कुनै हालतमा पास गर्ने प्रयासमा छ भने माओवादी केन्द्र यथास्थितिमा यसलाई रोक्न चाहन्छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थितिमा एमसीसी अगाडि बढाए सरकार छोडिदिने चेतावनी दिएका छन् । यता प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी पा

खतरामा सत्ता गठबन्धन !

अमेरिकी सहयोग परियोजना (एमसीसी) विषयलाई लिएर सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । गठबन्धनमा रहेका पाँच दल एमसीसीको विषयमा सडकदेखि संसद्सम्म नै विभाजित देखिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्न रातारात एक भएका गठबन्धन आबद्ध दलहरू एमसीसीको विषयमा फेरि विभाजित बनेका हुन् । सरकारले बुधबारको बैठकमार्फत संसद्मा एमसीसीसम्बन्धी प्रस्ताव टेबुल गर्ने तयारी गरेको थियो । तर, गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले सहमति नगरी एमसीसी टेबुल गरिए सरकार छाड्नेसम्मको चेतावनी दिएपछि सरक...

यथास्थितिमा एमसीसी अघि बढाए सरकारबाट बाहिरिने माओवादी चेतावनी

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीका प्रावधानहरु संशोधन नगरी पारित गर्न नहुने र सरकारले यथास्थितिमा अघि बढाए विपक्षमा मतदान गर्ने र गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि बसेको माओवादी संसदीय दलको बैठकले भने असमान शर्तहरु संशोधन नगरी …

एमसीसीमा नेतृत्वलाई दोहोरो दबाब: एकातिर अमेरिकाको चेतावनी, अर्कातिर जनमत

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रमुख ३ दलका शीर्ष नेतालाई फोन गरेर अनुमोदनका लागि दबाब दिएसँगै मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सम्बन्धी विषय थप पेचिलो बनेको छ । लूले बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे छिटो निर्णय लिन दबाब दिएका थिए । एमसीसी अनुमोदन नगरेमा चीनको प्रभावमा परेको भनेर आफूहरूले बुझ्ने चेतावनी समेत लूले दिएको चर्चा छ । एमसीसीका सम्बन्धमा सत्ता गठबन्धनमा...

एमसीसी पारित नभए गठबन्धन नै टुट्न सक्ने चेतावनी

अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओवा

‘एमसीसी उपनिवेशिकरणको बाटो’

काठमाडौँ-  एमाले उपाध्यक्ष भीम रावलले  नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने उल्लेख गरेका छन्। एमसिसी सम्झौताले देश उपनिवेशकरणतर्फ धकेलिने पनि उनको दाबी छ। उनले सत्तारुढ नेपाली कांग्रेसलाई यस्तो काम नगर्न चेतावनी पनि दिएका छन्। नेता रावलका अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा एमसीसी […]