वैदेशिक रोजगार विभागको सूचना अधिकारीको किर्ते हस्ताक्षर गरेर जर्मनी र क्यानडामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ठगले सामाजिक सञ्जालमा विज्ञापन गरेकाे पाइएकाे छ ।
३० भदौ, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि रोमानियाका राजदूत डानिएला सेजोनोभ टानेबीच भेटवार्ता भएको छ।
भेटवार्तामा दुई देशबीचको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ठगी नियन्त्रण र मागपत्र प्रमाणीकरणमा देखिएका चुनौतीहरूबारे …
पछिल्लो समय युरोपका देशको प्रलोभन देखाएर ठगीहरू निकै बढेको कुरा आइहरेको छ । यसका विविध पक्ष छन् । तर पछिल्लो समय भइरहेको समस्या चाहिँ के हो त भन्दा अहिले वैदेशिक रोजगार व्यवसायीले संस्थागत रूपमा युरोपका देशमा श्रमिक पठाउन सकेको अवस्था छैन ।
पछिल्लो समय युरोपका देशमा रहेका नेपाली नियोगहरूले मागपत्र प्रमाणीकरणको काम रोकेका छन् । अब मागपत्र प्रमाणीकरण भयो भने न संस्थागत रूपमा कामको माग आउँछ र संस्थागत रूपमा जाँदा ठगी भइहाल्यो पनि कानुनी रूपमा सहज हुन्छ ।
तर युरोपका कतिपय देशमा नेपाली नियोगहरू छैनन् । जुन ...
काठमान्डाैं / वैदेशिक रोजगार विभागले कतार प्रहरीमा पठाउने भनेर ठगी हुन सक्नेप्रति आम युवालाई सचेत गराएको छ । विभागले सोमबार विज्ञप्तिमार्फत कतार प्रहरीका लागि कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण भएर नआएको भन्दै सम्भावित ठगीबाट बच्न सूचित गरेको हो । कतार प्रहरीमा सुरक्षाकर्मीमा पठाउने भन्दै युवासँग राहदानी लिने, अवैध अन्तर्वार्ता लिने जस्ता काम भएको भन्दै...
The post ‘होसियार ! कतार प्रहरीका लागि कुनै माग आएको छैन’ appeared first on Purbeli News.
सरकारले विभिन्न श्रम गन्तव्य देशहरूसँग शून्य लागतको सम्झौता गरिरहे पनि एजेन्टहरूले भने युवासँग सुरुमै चर्को लागतको कबुल गराएर प्रक्रिया अघि बढाउन थालेको पाइएको छ । सरकारले वैदेशिक रोजगारसम्बन्धी ठगीलाई कडाइ गर्न थालेपछि थोरै युवालाई सीमित गन्तव्य मुलुक पठाउने तर सेवा शुल्कको नामका चर्को पैसा असुल्ने क्रम बढ्न थालेको हो ।
सरकारले वैदेशिक रोजगार व्यवसायीले ल्याउने कामदारको मागपत्र सम्बन्धित देशका कुटनीतिक नियोगले प्रमाणित गर्नुपर्ने व्यवस्था गरेको छ । नक्कली मागपत्र देखाएर रोजगारीमा जाने कामदारमाथि ठगी हुने गरेको भन्दै सरकारले मागपत्र प्रमाणीकरणको व्यवस्था गरेको हो ।
वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ। निर्देशिका कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारमा पठाउनुपूर्व स्वीकृतिका लागि पेश हुने मागपत्रको आधिकारिकताका सम्बन्धमा सम्बन्धित मुलुक हेर्ने नेपाली कूटनीतिक नियोगको सिफारिस अनिवार्य हुनेछ। वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ बमोजिम जारी भएको सो निर्देशिकामा इजाजतपत्रवालाबाट माग हुने…
वैदेशिक रोजगार व्यवसायको अनुमतिपत्र लिएको एक म्यानपावर कम्पनीले नक्कली भिसा देखाएर कामदारहरूबाट ठगी गरेको पाइएको छ । काठमाडौंको सिनामंगलमा रहेको ब्लु स्टार ओभरसिज सर्भिसेज प्रालिले कामदारको मागपत्र नै नभई