नक्कली भिसाबाट ३ सयभन्दा बढी कामदार ठगिए - Naya Patrika

वैदेशिक रोजगार व्यवसायको अनुमतिपत्र लिएको एक म्यानपावर कम्पनीले नक्कली भिसा देखाएर कामदारहरूबाट ठगी गरेको पाइएको छ । काठमाडौंको सिनामंगलमा रहेको ब्लु स्टार ओभरसिज सर्भिसेज प्रालिले कामदारको मागपत्र नै नभई

सम्बन्धित सामग्री

बिदेशजान खोजेका १२४ जना कसरी ठगिए ? श्रीमती र सालो पनि सम्लग्न

टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका ५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरि प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले भन्नुभयो, “टर्कीको युएन मिसन कार्यालयमा वर्क परमिटमा कामदार […]

ठेकेदारबाटै ठगिए कामदार

ठेकेदारको लेनदेन विवादले नाग्म–गमगढी सडक निर्माणका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् । सडक निर्माण भएको तीन वर्ष बितिसक्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारको गुनासो छ ।नाग्म–गमगढी सडकको सिञ्जा–१ घोडेंगादेखि कनकासुन्दरी–७ रोकायाबाडासम्मको ६ किमी ७६० मिटर सडक स्तरवृद्धि गर्ने ठेक्का भ्याटसहित ६ करोड ७६ लाख १८ हजार १ सय ८६ रुपैयाँमा खड्का कृष्ण […]

ठेकेदारबाटै ठगिए कामदार

जुम्ला । ठेकेराको लेनदेन विवादले नाग्म गमगढी सडक निमार्णका कामदारले विगत दुई वर्षदेखि ज्याला पाएका छैनन् । सडक निमार्ण भएको तीन वर्ष बितिसम्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदारको गुनासो छ । नाग्म गमगढी सिञ्जा- १ घोडेंगादेखि कनकासुन्दरी- ७ रोकायाबाडासम्मको ६ किमी ७६० मिटर सडक स्तरवृद्धि गर्ने ठेक्का भ्याटसहित ६ करोड ७६ लाख १८ हजार […]

मलेसियन प्रहरीले अवैधानिक बनाइदिँदा ठगिए अश्लम (भिडियाेसहित)

मलेसियामा अहिले संगठित रुपले नेपाली कामदार ठगिन थालेका छन् । मलेसियामा गर्दागर्दैको काम छुटाएर कामदारलाई अबैधानिक बनाइदिने, अबैधानिक भएपछि कामदारलाई अन्त काम लगाइदिने, अनि मलेयिसाको प्रहरीलाई प्रभावमा पारेर आफैंले अबैधानिक बनाइसकेको कामदारलाई पक्राउ गराइदिने र पक्राउ परेको कामदारलाई नेपाल पठाउने नाममा नेपाली दूताव...

वैदेशिक रोजगारीमा ठगीका दैनिक २४ उजुरी दर्ता

काठमाडौं : म्यानपावर व्यवसायीले विभिन्न बाहनामा कामदार ठग्ने गरेको पाइएको छ। राहदानी लिएदेखि विदेश पठाउँदासम्म ठाउँठाउँमा कामदार ठगिने गरेका छन्।  वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक दुई दर्जनले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेको तथ्यांक छ। विभागका अनुसार १० हजार १५२ युवाले आफू ठगिए...