निर्देशक तथा निर्माता सावन कुमारको निधन

एजेन्सी । भारतीय फिल्म निर्माता, निर्देशक तथा लेखक सावन कुमार टाकको ८६ वर्षको उमेरमा निधन भएको छ । सावनको अवस्था विगत केही दिनदेखि नाजुक थियो, जसका कारण उनलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । बिहीबार बिहान उनको अवस्था बिग्रिएपछि सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो, अपराह्न ४ः१५ मा हृदयघातका कारण उनको […]

सम्बन्धित सामग्री

निर्देशक थापालाई पितृशोक

फिल्म निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई पितृशोक परेको छ। उनका पिता विष्णुबहादुर थापाको ७८ वर्षको उमेरमा बुधबार बिहान ६ बजे इन्द्रायणीस्थित निजी निवासमा निधन भएको हो। लामो समयदेखि दम रोगबाट पीडित उनको सुदर्शनसहित तीन छोरा र एक छोरी छन्। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

चलचित्र निर्माता प्रदीप सरकारको निधन, बलिउड शोकमा

चलचित्र निर्माता प्रदीप सरकारको निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार शुक्रबार अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिने छ । उहाँ ६७ वर्षका हुनुहुन्थ्यो र लामो समयदेखि मृगौलाको समस्याबाट पीडित हुनुहुन्थ्यो । फिल्म निर्देशक हंसल मेहताले ट्विट गर्दै प्रदीप सरकारको निधनमा श्रद्धाञ्जली अर्पण गरेका छन् । अभिनेता अजय देवगनले पनि श्रद्धाञ्जली अर्पण गर्दै […]

अभिनेता महेश बाबुका पिता कृष्ण घट्टमनेनी हृदयघातका कारण निधन

एजेन्सी । दक्षिण भारतीय फिल्मका निर्देशक निर्माता एवं अभिनेता कृष्ण घट्टमनेनीको हृदयघातका कारण निधन भएको छ । उनी अभिनेता महेश बाबुका पिता समेत हुन् । कृष्णको मंगलबार बिहान ४ बजे अस्पतालमा निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएका कारण १४ नोभेम्बर अर्थात सोमबार हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था चिन्ताजनक रहेकाले […]

चर्चित कलाकार एवं गायक जयनन्द लामाको निधन

काठमाडौँ –  चर्चित नेपाली कलाकार एवं गायक जयनन्द लामाको निधन भएको छ। उनकाे गए राती निधन भएको कलाकार, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन्। ‘असाध्यै दुखद खबर’, उनले भनिन्, ‘मैले पनि उहाँ लडेको भन्ने थाहा पाएको हो।’ उनले गाएकाे ‘कलकत्ते काइयो’ गीत चर्चित भएकाे थियाे। लामाले गाएका धेरै ‘तामाङ सेलो गीतहरु छन्। उनले छक्का […]

कलाकार अशोक शर्मालाई पितृ शोक

कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पितृ शोक परेको छ । उनका बुबा धनपति घिमिरेको आइतबार विहान निधन भएको कलाकार कृष्ण मल्लले जानकारी दिए ।९९ बर्षका झापा निवासी धनपति दम तथा बुढ्यौली उमेरसँगै देखिने बिभिन्न रोगबाट पिडित थिए । घिमिरेको अन्तिम संस्कार आइतबार नै गरिनेछ ।

सुपरम्यान निर्देशक रिचर्ड डोनरको निधन

सुपरम्यान र द गूनिज सहितका चलचित्रको निर्देशन गरेका हलिवूड निर्देशक रिचर्ड डोनरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । डोनरको सोमाबार निधन भएको चलचित्र निर्माता समेत रहेकी उनकी श्रीमती लरेन शुलर डोनरले डेडलाइनलाई जानकारी दिएकी हुन् । डोनरले द ओमेन, फ्री विली, द लस्ट बोइजसहितका चलचित्र पनि बनाएका हुन् । […]

पती राज कौशलको निधनपछि मन्दिरा बेदीले डिलीट गरिन प्रोफाइन पिक्चर

एजेन्सी। बलिउड अभिनेत्री मन्दिरा बेदीले पती राज कौशलको निधनको केही दिनपछि आफ्नो इन्स्टाग्राम अकाउन्टको प्रोफाइन पिक्चर डिलीट गरेकी छन्। इन्स्टाग्रामबाट प्रोफाइल फोटो हटाउदै बेदीले कालो चिन्ह राखेकी छन्। ३० जुनमा निधन भएका राज कौशल भारतीय फिल्म क्षेत्रका निर्माता तथा निर्देशक थिए। राजको निधन ह्रदयघातको कारण भएको थियो।

रहेनन् ‘मिस्टर भर्जिन’का निर्देशक बिशारद बस्नेत

निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ। ३९ वर्षका उनको शुक्रवार साढे पाँच वजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि कोरोना संक्रमित रहेको र चार दिनअघि मात्रै कोरोना संक्रमणमुक्त भएको फिल्म निर्माता कुमार बिनोद पौडेलले जानकारी दिए। जेठ ९ गते बस्नेतमा कोरोना संक्रमण देखिएको…

बलिउड फिल्म निर्माता राजको निधन

मुम्बई । कलाकार, फेसन डिजाइनर तथा टीभी पर्सनालिटी मन्दिरा बेदीका पति फिल्ममेकर राज कौशलको ४९ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयाघातका कारण बुधबार बिहान करिब ४ः३० बजे निधन भएको इन्डियन एक्सप्रेसले जनाएको छ । राज र मन्दिराका एक छोरा र एक छोरी छन् । निर्देशक/लेखक र निर्माता राजले आफ्नो करियरमा...

अनमोलसँग ‘माइतीघर २’ बनाउन लागेका निर्देशक सुवोध चोपडाको निधन

नायक भूवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन भएको छ । उनको आज मुम्बइमा निधन भएको निर्माता केसीले जानकारी दिए । उनले भने–‘उहाँलाई कोभिड भएको रहेछ । तर, कोरोनाको रिपोर्ट केही दिन अगाडि मात्र नेगेटिभ पनि आएको रहेछ । आज निधन भएको खबर आयो ।’ सुवोध चोपडाको निधन भएपछि नायक […]