अभिनेता महेश बाबुका पिता कृष्ण घट्टमनेनी हृदयघातका कारण निधन

एजेन्सी । दक्षिण भारतीय फिल्मका निर्देशक निर्माता एवं अभिनेता कृष्ण घट्टमनेनीको हृदयघातका कारण निधन भएको छ । उनी अभिनेता महेश बाबुका पिता समेत हुन् । कृष्णको मंगलबार बिहान ४ बजे अस्पतालमा निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएका कारण १४ नोभेम्बर अर्थात सोमबार हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना गरिएको थियो। उनको अवस्था चिन्ताजनक रहेकाले […]