बलिउड फिल्म निर्माता राजको निधन

मुम्बई । कलाकार, फेसन डिजाइनर तथा टीभी पर्सनालिटी मन्दिरा बेदीका पति फिल्ममेकर राज कौशलको ४९ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयाघातका कारण बुधबार बिहान करिब ४ः३० बजे निधन भएको इन्डियन एक्सप्रेसले जनाएको छ । राज र मन्दिराका एक छोरा र एक छोरी छन् । निर्देशक/लेखक र निर्माता राजले आफ्नो करियरमा...

सम्बन्धित सामग्री

‘स्टुडेन्ट अफ द इयर’माथि वेब सिरिज बनाउँदै करण जोहर

काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहरले १२ वर्षअघिको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रालाई लन्च गरे । यो फिल्म व्यावसायिक हिट भएपछि दोस्रो शृंखला पनि आयो । यतिबेला भने तेस्रो श्रृंखलालाई लिएर जोहरले ठूलो अपडेट दिएका छन् । उनले यस पटक फिल्म नभई तेस्रो श्रृंखलाको रुपमा वेब सिरिज […]

शनिबार हुने मिस वर्ल्डको फिनालेलाई करण जोहरले होस्ट गर्ने

काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहरले भारतमा जारी मिस वर्ल्डलाई होस्ट गर्ने भएका छन् । २८ वर्षपछि भारतले विश्व सुन्दरी प्रतियोगिताको यो प्रतिष्ठित पेजेन्ट आयोजना गरिरहेको छ । शनिबार मुम्बईस्थित जियो कन्भेन्सन सेन्टरमा फिनाले हुँदैछ । मिस वर्ल्ड अर्गनाइजेसनले होस्टको रुपमा पद्मश्री पुरस्कार विजेता फिल्ममेकरको नाम सार्वजनिक गरेको छ । यसबाहेक मिस वर्ल्ड फिनाले […]

वेब सिरिजको दृश्यलाई लिएर एकता कपुर र उनकी आमाविरुद्ध वारेन्ट जारी

काठमाडौं । बलिउड फिल्म निर्माता एकता कपुर आफ्नी वेब सिरिजका कारण मुस्किलमा फसेकी छन् । उनको वेब सिरिज ‘थ्री-एक्स’लाई लिएर बिहारको बेगुसराय अदालतले एकता र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ । सिरिजमा देखाइएको एक अन्तरंग दृश्यमाथि आपत्ति जनाउँदै एक वर्षअघि नै दर्ता भएको मुद्दालाई लिएर उनीहरुविरुद्ध वारेन्ट जारी भएको हो । […]

करण जोहरले रणवीर सिंहलाई लेखे- आई लभ यू...

बलिउड फिल्म निर्माता करण जोहरले सामाजिक सञ्जालमा रणवीर सिंहका लागि भावुक पोस्ट सेयर गरेका छन् ।

बलिउड फिल्म निर्माता बोनी कपूरको तीन लाख रुपैंयाँ चोरी

एजेन्सी/ बलिउडका प्रख्यात निर्माता तथा दिवंगत अभिनेत्री श्रीदेवीका पति बोनी कपूरको बैंकबाट करिब तीन लाख ८२ हजार रुपैंयाँ चोरी भएको छ । बोनीले यो मामलामा मुम्बई प्रहरीमा उजुरी दिएका छन् । मुम्बईको अम्बोली प्रहरीले सूचना प्रौद्योगिकी अधिनियम अनुसार उजुरी दर्ता गरेको छ । समाचारअनुसार बोनीले गत मार्चमा आफ्नो बैंक खाताबाट कसैले पैसा निकालेको खबर पाएका […]

बलिउड फिल्म निर्देशक हंसल मेहताले लिभ इन पार्टनरसँग १७ वर्षपछि गरे विवाह

बलिउडका चर्चित फिल्म निर्माता–निर्देशक हंसल मेहताले सफिना हुसैनसँग जीवनको नयाँ अध्याय ससुरु गरेका छन् । हंसल मेहता र सफिनाले विवाह गरेका छन् ।५४ वर्षका हंसल मेहताले जीवनको विशेष पलका तस्बिर सेयर गरेर सबैमाझ आफ्नो खुसी व्यक्त गरेका छन् । यी दुई पछिल्लो १७ वर्षदेखि सँगै बसिरहेका थिए तर आफ्नो सम्बन्धलाई आधिकारिक बनाएका थिएनन् ।विवाहको तस्बिर सेयर गर्दै उनले आफ्नो मनको कुरा पनि लेखेका छन् । यसमा उनले लेखेका छन्, ‘१७ वर्षपछि दुई बच्चाहरु सँगै हुर्किरहेको हेर्दै र आफ्नो सपनालाई पछ्या

सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म ‘जयशभाइ जोरदार’

काठमाडौं । पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् । यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल बन्द हुने भएकाले शनिबार […]

डेढ वर्षपछि जुर्‍यो 'म यस्तो गीत गाउँछु २' को रिलिज, माघ १९ मा प्रदर्शन हुने

बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमाहलमा कोरोनाअघिको माहोल फर्काइदिएको छ। सिनेमाहल हाउसफूल हुन थालेपछि नेपाली फिल्म निर्माता पनि आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न कस्सिएका छन्। निर्देशक सुर्दशन थापाले पनि फिल्म 'म यस्तो गीत गाउँछु २' को रिलिज मिति तय गरेका छन्। 'म यस्तो गीत गाउँछु २' आगामी माघ १९ गते…

अभिनेत्री मन्दिरा बेदीका पति फिल्म निर्माता राज कौशलको हृदयघातबाट निधन

बलिउड फिल्म निर्माता राज कौशलको बुधवार बिहान हृदयघातबाट निधन भएको छ । अभिनेता रोहित रोयले निर्माताको तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘राजको आज बिहान अन्दाजी ४ बजे हृदयघातबाट निधन भएको छ । उहाँ घरमा हुनुहुन्थ्यो, जबसम्म परिवारले कुनै स्वास्थ्य सहायता पाउन सक्थे, राजको निधन भइसकेको थियो ।’ सामाजिक सञ्जालका पोस्टहरूमा धेरै कलाकारले अप्रत्यासित घटना भन्दै श्रद्धाञ्जलि लेखेका छन् । उनले सन् १९८१ मा आफ्नै विज्ञापन उत्पादन कम्पनी शुरू गरेर ८ हजारभन्दा बढी विज्ञापनहरू निर्देशन गरिसकेका थिए ।