तस्बिरहरू: कुशे औंसी मेलामा श्रद्धालुको घुइँचो

आज कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औंसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाइ आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औंसीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ ।

सम्बन्धित सामग्री

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भीड

आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन । आज वैदिक सनातन धर्मालम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यस पर्व मनाएका छन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । […]

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन

काठमाडाैँ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु […]

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज शनिबार भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । शनिबार घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश घरमा […]

आज भाद्र कुशे औंसी, अर्थात् बुबाको मुख हेर्ने दिन

आज भाद्र कुशे औंसी अर्थात् बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भन्ने प्रचलन छ ।

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

११ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश […]

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको महत्त्व

काठमाडौं – आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको […]

कुशे औंसीको धार्मिक महत्व

कुशे औंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमावस्या औंसीका दिन मनाइने पर्व हो । यस दिनलाई बुबाके मुख हेर्ने दिनको रुपमा मनाइन्छ ।साथै यस दिनमा बुबलाई विशेष सम्मान , मिठा,मिठा परिकारहरु खुवाइन्छ ।

बैंक अफ काठमाण्डूको कुशे औंसी र तीज लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरमा नगद फिर्ताको योजना ल्याएको छ । फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा बैंकले नगद फिर्ता योजना ल्याएको हो ।योजनाअन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी […]

बैंक अफ काठमाण्डूले ल्यायो नगद फिर्ता योजना

काठमाडौँ– बैंक अफ काठमाण्डूले ग्राहकहरुका लागि कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफूलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट […]

बैंक अफ काठमाण्डू लिमिटेडको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना

काठमाडौं, २० भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा […]