कुशे औंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमावस्या औंसीका दिन मनाइने पर्व हो । यस दिनलाई बुबाके मुख हेर्ने दिनको रुपमा मनाइन्छ ।साथै यस दिनमा बुबलाई विशेष सम्मान , मिठा,मिठा परिकारहरु खुवाइन्छ ।
अर्धरात्रिको बेला, चारैतिर अन्धकार थियो, त्यसैबेला देवरुपिणी देवकीको गर्भबाट पूर्वदिशामा सोह्रै कलाले युक्तपूर्ण भएको चन्द्रमाको उदय भएजस्तो गरेर सबैका हृदयमा विराजमान भगवान् विष्णुको उदय भयो । भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यो संसारमा भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव हुनुभएको यसै दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बी, वल्लभ सम्प्रदाय, चैतन्य […]
The post कृष्णजन्माष्टमीको धार्मिक महत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जन्माष्टमी हिन्दूहरूको प्रमुख पर्व हो । आर्यमिश्रित समुदायको जुनै पनि समारोह र श्रद्धामिश्रित उत्सवमा जहाँ भगवान् श्रीकृष्णको जयन्ती उत्सव मनाइन्छ, त्यो साँच्चै नै दर्शनीय हुन्छ । मन्दिरहरूमा भगवत्प्र्रात मन रमाउने श्रृंगार, भक्तिभाव पुरुष र महिलाहरूले गरेको भगवत् कथाको प्रवचन, विशाल जुलुसहरू र कृष्ण भगवान्को जन्मसम्बन्धी नाटकहरूले यो पर्वलाई धार्मिक क्षेत्रमा मात्र सीमित नगरी साधारण जनतामा […]
– बोधविकाश पन्थी गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा साउने मेला लागिरहेको छ । साउन महिनाभर रेसुंगामा विशेष पूजापाठ एवं धार्मिक क्रियाकलाप सहभागी हुन भक्तजनहरु आउने क्रम जारी छ । जिल्लाभरबाटमात्र होइन, बाहिरबाट पनि पर्यटक र भक्तजनहरु रेसुङ्गामा आइरहेका छन् । साउन महिनामा रेसुंगामा रहेको पोखरीमा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य तथा समृद्धि प्राप्त […]
प्रत्येक वर्ष साउन १५ गते नेपाली परम्पराअनुसार खीर पकाएर खाने प्रचलन छ । त्यस दिन विशेष रूपमा खीर पकाएर खानुको कुनै धार्मिक महत्व नभए पनि हाम्रो देश कृषिप्रधान भएकाले नेपालमा यसको बेग्लै महत्व छ । खीर सम्झँदा नै सबैको जिब्रो रसाउँछ । घरमा पाहुना आउँदा तथा धार्मिक कार्य आयोजना गर्दा प्राय:ले खीर नै पकाउँछन्, किनकि […]
धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी गराउनुभयो । आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिने कार्यक्रममा उल्लेख गरिएको …
पुराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ। आधुनिक खालका भवन धमाधम बन्दै छन्। ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ।...
धार्मिक, पौराणिक, ऐतिहासिक एवम् सांस्कृतिक महत्वले विशिष्ट स्थान ओगट्नेकाठमाडौँ उपत्यकामा थुप्रै मठमन्दिर, सम्पदाहरूमध्ये रानीपोखरी पनि एक हो । झन्डै ४ सय वर्ष पुरानो इतिहास बोकेको रानीपोखरीको आफ्नै महत्व, गौरव, मूल्यमान्यता एवम् विशेषताहरू रहेको पाइन्छ । कान्तिपुर नगरीको मुटुमा अवस्थित इतिहासको यो प्रमुख धरोहरलाई विष्णुतीर्थ पनि भनिन्छ । त्यस्तै रानीपोखरीको बीचमा रहेको महादेव मन्दिरलाई यमलेश्वर वा […]
डम्मर बुढा मगर बागलुङ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको एउटा प्रसिद्ध शक्तिपिठ भएकाले बडा दसैँ र चैतेदसैँमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ । घटस्थापनाको दिनदेखि कालिका मन्दिरमा दैनिक हजारौं भक्तजन आउने भएकाले बागलुङ भगवती गुठी व्यवस्थापन समितिले विशेष तयारी समेत गरेको छ । आएका भक्तजनको लागि पूजामा सहजीकरण, बली व्यवस्थापन, पार्किङ, सरसफाई र […]
जीवित देवी कुमारीको महत्व धार्मिक, सांस्कृतिक र पर्यटकीय तनिवट पक्षबाट उत्तिकै छ । विश्वमै बालिकालाई जीवित देवीका रुपमा स्थापना गरी उनको आशिर्वाद लिने चलन पर्यटकका लागि पनि आकर्षणको केन्द्र बनेको छ । नेपालमा कुमारीको पूजा १७ औँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । यिनै जीवित देवी कुमारी काठमाडौंको हनुमानढोका दरवार परिसरमा रहेको वसन्तपुरस्थित कुमारी …