काठमाडौं, २० भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा […]