बैंक अफ काठमाण्डूले ल्यायो नगद फिर्ता योजना

काठमाडौँ– बैंक अफ काठमाण्डूले ग्राहकहरुका लागि कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफूलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट […]

सम्बन्धित सामग्री

बिओकेको क्यूआर स्क्यान गरी कारोबार गरेमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउने

बैंक अफ काठमाण्डू लिमिटेडले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशत सम्मको  क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ । बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउन सक्नेछन् ।   बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर...

चाडपर्व पश्चात् पनि बिओकेको क्यासब्याक योजना

काठमाडौं, १५ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्वहरुमा मात्र होईन चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । नेपालीहरुको महान चाडहरु दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुबिधा होस् भन्ने हेतूले बैंकले २५% […]

बैंक अफ काठमाण्डूको तिहारलक्षित नगद फिर्ता योजना सार्वजनिक

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २५ प्रतिशतसम्मको नगद फिर्ता अफर सार्वजानिक गरेको छ । तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी कारोबार गर्न थप प्रोत्साहित गर्ने उद्देश्यले अफर ल्याएको बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथमपटक क्यूआर स्क्यान गरी कारोबार गर्नेे ग्राहकले नगद फिर्ता पाउने बैंकले जनाएको...

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित क्यासब्याक योजना

काठमाडौं, १ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । यस नगदफिर्ता योजना कार्तिक १ गते मंगलबारबाट कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल […]

बीओकेको कार्डमार्फत अनलाइन कारोबार गर्दा १,५०० क्यास ब्याक

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले चाडपर्वहरूलाई लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण अनलाइन कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डवाहकहरूले विभिन्न अनलाइनमार्फत सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्डबाट भुक्तानी गर्दा कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म नगद फिर्ता पाउने...

बीओकेमा नगद फिर्ता योजना

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले आउँदै गरेका कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तिज पर्व अवसरलाई लक्षित गरी फुडमाण्डु, भोजडिल तथा खानपिनफुडमार्फत खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् ।ग्राहकले योजनामा सहभागी हुन अनलाइन अर्डरपछि बिल भुक्तानी गर्दा मोबाइल बैंकिङ (बीओके स्मार्ट) मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कम (अनलाइन) कारोबार गर्नुपर्नेछ । नगद फिर्ता योजनामा सहभागी भएपछि प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेका पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा रकम जम्मा गरिदिनेछ ।