आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

११ भदौ, काठमाडौं । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्‍याउने गर्छन् । कुश […]

सम्बन्धित सामग्री

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन, गोकर्णेश्वरमा बिहानैदेखि भक्तजनको भीड

आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन । आज वैदिक सनातन धर्मालम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यस पर्व मनाएका छन् । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । […]

आज बुवाको मुख हेर्ने दिन (फोटोफिचर)

काठमाडौं । आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशिर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा...

भाद्र कुशे औंसी अर्थात् आज बुवाको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कुशे औंसी, बुवाको मुख हेर्ने दिन । बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ ।  आजको दिन बुवालाई भेटेर मिठा परिकार तथा उपहार दिने र आशिर्वाद लिने प्रचलन छ । छोराछोरीहरूले आफ्ना बुवालाई रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा...

आज भाद्र कुशे औंसी, अर्थात् बुबाको मुख हेर्ने दिन

आज भाद्र कुशे औंसी अर्थात् बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भन्ने प्रचलन छ ।

आज कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको महत्त्व

काठमाडौं – आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको […]

आज बुवाको मुख हेर्ने दिन

३ भदौ, काठमाडौं । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने …