आज भाद्र कुशे औंसी, अर्थात् बुबाको मुख हेर्ने दिन

आज भाद्र कुशे औंसी अर्थात् बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भन्ने प्रचलन छ ।

सम्बन्धित सामग्री

बुबाको सम्मानमा बुबाको मुख हर्ने दिन

कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गछ्र्रन् ।

आज कुशे औंसी, पशुपति र गोकर्णमा घुइँचो (तस्बिरहरू)

आज कुशे औँशी, अर्थात् बुबाको मुख हेर्ने दिन । हरेक वर्ष भाद्र कृष्ण औँशीका दिनलाई बुबाको मुख हेर्ने दिनका रुपमा मनाइने चलन छ ।

बुबासँगै काँधमा काँध

आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । बुबालाई सम्मान प्रकट गर्ने विशेष अवसर । यो अवसरमा हामी ती बुबाहरूबारे चर्चा गर्दै छौं जसले प्रतिभावान् कलाकार त जन्माए नै, तिनलाई फिल्म क्षेत्रमै कर्म पनि दिए । उनीहरू कहिले निर्माता, कहिले लेखक, कहिले निर्देशक त कहिले स्वयं कलाकार बनेर आफ्ना कलाकार सन्ततिहरूका साथ यस क्षेत्रमा रमाइरहेका छन् ।

किन हेर्ने त बुबाको मुख ?

काठमाडौं। कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन हिन्दू परम्परामा भाद्र महिनाको औंसीका दिन मनाइन्छ। यसदिन पितालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा गई श्राद्ध, तर्पण, दान गर्ने चलन छ। कुशमा ब्रह्मा, विष्णु र महेश्वरको बास हुन्छ भन्ने धार्मिक मान्यता छ। कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यस दिन यजमानका घरघरै कुश पुर्याउने गर्दछन्।

बैंक अफ काठमाण्डूको कुशे औंसी र तीज लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डूले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरमा नगद फिर्ताको योजना ल्याएको छ । फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा बैंकले नगद फिर्ता योजना ल्याएको हो ।योजनाअन्तर्गत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी […]

बैंक अफ काठमाण्डूले ल्यायो नगद फिर्ता योजना

काठमाडौँ– बैंक अफ काठमाण्डूले ग्राहकहरुका लागि कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिन फुडमार्फत आफूलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुलाई मन पर्ने खाना तथा खाजाहरु अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डको माध्यमबाट […]

बैंक अफ काठमाण्डू लिमिटेडको कुशे औंसी र हरितालिका तीज लक्षित नगदफिर्ता योजना

काठमाडौं, २० भदौ । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । उक्त योजना अन्र्तगत ग्राहक महानुभावहरुलाई मनपर्ने खाना तथा […]

बीओकेमा नगद फिर्ता योजना

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले आउँदै गरेका कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तिज पर्व अवसरलाई लक्षित गरी फुडमाण्डु, भोजडिल तथा खानपिनफुडमार्फत खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले खाना तथा खाजा अनलाइनमार्फत खरिद गरी बैंकको मोबाइल बैंकिङ तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् ।ग्राहकले योजनामा सहभागी हुन अनलाइन अर्डरपछि बिल भुक्तानी गर्दा मोबाइल बैंकिङ (बीओके स्मार्ट) मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कम (अनलाइन) कारोबार गर्नुपर्नेछ । नगद फिर्ता योजनामा सहभागी भएपछि प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५ प्रतिशत वा ५०० रुपैयाँसम्मको नगद फिर्ता कारोबार गरेका पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा रकम जम्मा गरिदिनेछ ।