बहराइनमा वाइनान्सले पायो क्रिप्टो करेन्सी एक्सचेन्जर मान्यता

काठमाडौं, १ चैत । विश्वकै सबैभन्दा ठुलो क्रिप्टो करेन्सी एक्सचेन्जर वाइन्नासले बहराइनमा सेवा प्रदायकको मान्यता पाएको छ । मंगलबार त्यहाँको सेन्ट्रल बैंकले वाइन्नासलाई क्रिप्टो करेन्सी एसेटलाई साट्न लाइसेन्स दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । यो लाइसेन्स गल्फकै पहिलो भएको गल्फ कर्पोरेसन काउन्सिलले दाबी गरेको छ । बहराइनबाट प्राप्त गरेको यो लाइसेन्सले वाइनान्सको विश्वभर […]

सम्बन्धित सामग्री

जापानबाट सातसय २१ मिलियन डलर क्रिप्टो करेन्सी चोरी

पाँच वर्षको अवधिमा जापानबाट ठूलो मात्रामा डिजिटल मुद्रा क्रिप्टो करेन्सी चोरी भएको तथ्य बाहिरिएको छ । उत्तर कोरियासंग आबद्ध ह्याकरले सन् २०१७ देखि २०२२ का ५ वर्षमा ७२१ मिलियन डलर बराबरको क्रिप्टो चोरी गरेको हो । बेलायती ब्लकचेन एनलाइसिस कम्पनी एलिप्टिकले सार्वजनिक गरेको रिपोर्टले अनुसार यो रकम गत सात वर्षमा विश्वभर भएको कुल क्रिप्टो चोरीको …

क्रिप्टो-करेन्सी कारोबार नगर्न केन्द्रीय बैंकको चेतावनी

काठमाडौंँ – नेपाल राष्ट्र बैंकले बिटकोइन कारोबार, क्रिप्टो करेन्सी कारोबार र भर्चुअल करेन्सी क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार-व्यवसाय गैरकानूनी रहेको भन्दै कारोबार नगर्न चेतावनी दिएको छ । यसअघि पनि बैंकले पटक पटक सार्वजनिक सूचना प्रकाशन गरी नेपालमा यस्ता भर्चुअल करेन्सी कारोबार नगर्न अनुरोध गरेको भ...

राष्ट्र बैंकले भन्यो- ‘गैरकानुनी क्रिप्टोकरेन्सी दण्डनीय छ’

नेपाल राष्ट्र बैंकले फेरि एक सूचना प्रकाशित गर्दै गैरकानुनी क्रिप्टो करेन्सी, पिरामिड नेटवर्किङ तथा हाइपर फन्ड जस्ता कारोबार नगर्न सम्पूर्णमा आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी जस्ता कुनैपनि भर्चुअल मुद्राहरू नेपालमा प्रतिबन्ध रहेको र यस्तो कारोबार गैरकानुनी हुनुका साथसाथै जोखिमपूर्ण रहेको भन्दै यस्तो कारोबार नगर्न सबैलाई आग्रह गरेको हो । भर्चुअल करेन्सी, पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्ड मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रिया

क्रिप्टो कारोबारको आरोपमा पक्राउ परेका युवक ६ लाख धरौटीमा रिहा

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार गरेको आरोपमा पक्राउ परेका विश्वराम श्रेष्ठलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । काभ्रेको मण्डनदेउपुर गाउँपालिका–७ घर भएका विश्वराम श्रेष्ठ जिल्ला अदालतले मागेको ६ लाख धरौटी बुझाएर छुटेका हुन् । साउन १ मा जिल्ला प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट श्रेष्ठले क्रिप्टो करेन्सी तथा विदेशी मुद्राको कारोबार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । क्रिप्टोलाई

विशाल सिमेण्टका सञ्चालक पक्राउ

विशाल सिमेण्टका सञ्चालक पक्राउ परेका छन्। उनलाई भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)अपचलन गरेको आरोपमा काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।...

सीआईबीले माग्यो क्रिप्टो र हाइपरफन्डमा संलग्न हुनेहरूको सूचना

२ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले क्रिप्टो तथा भर्चुअल नेटवर्किङमा संलग्न नहुन सर्वसाधरणलाई आग्रह गरेको छ । ब्युरोले एक सार्वजनिक सूचना जारी गर्दै हाइपरफन्ड, डिजिटल नेटवर्किङ, भर्चुअल र क्रिप्टो करेन्सी कारोबार संलग्न नहुन र भएकाहरूबारे सूचना भए उपलब्ध गराउन अनुरोध गरेको छ  । नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र […]

क्रिप्टो करेन्सी कारोबार गर्नेलाई कडा कारबाही गर्ने राष्ट्र बैंककाे चेतावनी

काठमाडौं : नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाएको छ।आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो।राष्ट्र बैंकले विज्ञप्तिमा भनेको छ, ‘हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन

क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई राष्ट्र बैंकले कडा कारबाही गर्ने

नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो । ‘हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन्सी, क्रिप्टो करेन्सीहरुको कारोबार तथा प

क्रिप्टो करेन्सी र बिट क्वाइनबाट कारोबार गर्ने तीन जना पक्राउ

काठमाडाै : क्रिप्टो करेन्सी र बिट क्वाइनबाट वित्तिय कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडाैंबाट पक्राउ गरेकाे छ।महानगरीय अपराध महाशाखाकाे टाेलीले मीनभवनबाट तीन जनालाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका- ११ कर्नास घर भई पाेखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडाैं-११ थापाथली बस्ने २७ वर्षीय  दीपेनराज श्रेष्ठ छन्।पक्राउ व्यक्तिहरूमध्येका राजन भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक कारोबार गरेको तथा