क्रिप्टो करेन्सी र बिट क्वाइनबाट कारोबार गर्ने तीन जना पक्राउ

काठमाडाै : क्रिप्टो करेन्सी र बिट क्वाइनबाट वित्तिय कारोबार गर्ने तीन जनालाई प्रहरीले काठमाडाैंबाट पक्राउ गरेकाे छ।महानगरीय अपराध महाशाखाकाे टाेलीले मीनभवनबाट तीन जनालाई पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा पर्वत फलेबास नगरपालिका- ११ कर्नास घर भई पाेखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडाैं-११ थापाथली बस्ने २७ वर्षीय  दीपेनराज श्रेष्ठ छन्।पक्राउ व्यक्तिहरूमध्येका राजन भट्टराईले हालसम्म ९७५ जनासँग एक हजार ९२६ पटक कारोबार गरेको तथा

सम्बन्धित सामग्री

क्रिप्टो करेन्सी कारोबारको आरोपमा २ जना पक्राउ

२८ भदौ, काठमाडौं । अवैध क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्वी नवलपरासीको गैडाकोटी नगरपालिका–४ घर भएका २२ वर्षीय प्रज्ञान रिमाल र बाग्लुङको बाग्लुङ नगरपालिका–४ घर भएका २० वर्षीय …

क्रिप्टो माइनिङमा संलग्न दुई जना पक्राउ

सीटीइभीटी अन्तर्गतको टीटीको भवनमा रहेको सूचना प्रविधि ल्याबमा क्रिप्टो करेन्सी माइनिङ जस्तो गैरकानूनी कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

क्रिप्टो माइनिङमा संलग्न दुई जना पक्राउ

सीटीइभीटी अन्तर्गतको टीटीको भवनमा रहेको सूचना प्रविधि ल्याबमा क्रिप्टो करेन्सी माइनिङ जस्तो गैरकानूनी कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जना पक्राउ

काठमाडौँ– नेपालमा अवैध मानिएको क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारी रहेको प्रहरीले जनाएको छ। अधिकारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले माघ १६ गते न्युरोडबाट नियन्त्रणमा लिएको हो। अधिकारीको मोबाइलबाट पछिल्लो केही महिनायता अस्वाभाविक रूपमा कारोबार भएको पाइएपछि महानगरीय प्रहरीले अनुसन्धान […]

क्रिप्टो करेन्सीबाट नेपालमा झण्डै १० लाख डलरको अवैध कारोबार, ७ जना पक्राउ

काठमाडौं : क्रिप्टो करेन्सी कारोबारमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं र चितवनका विभिन्न ठाउँबाट बुधबार पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलनमा ब्युरोका निर्देशक डीआईजी पुष्कर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीका ३८ वर्षीय ज्ञानप्रसाद पौडेल (जिपी), आर्घाखाँच...