क्रिप्टो करेन्सी कारोबार गर्नेलाई कडा कारबाही गर्ने राष्ट्र बैंककाे चेतावनी

काठमाडौं : नेपाल राष्ट्र बैंकले गैर कानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाएको छ।आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझा साझालाई फसाउने कार्य बढेको सुनिएको भन्दै सो विषयप्रति बैंकको ध्यानाकर्षण भएको जनाएको हो।राष्ट्र बैंकले विज्ञप्तिमा भनेको छ, ‘हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाइ भर्चुअल करेन

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

९ माघ, काठमाडौं । क्रिप्टो करेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीको कारोबार गरेको पाइए कडा कारबाही गर्ने नेपाल राष्ट्र बैंकले चेतावनी दिएको छ । पछिल्लो समय उच्च प्रतिफलको लोभमा यस्तो कारोबार हुने गरेको भन्दै राष्ट्र बैंकले जहाँसुकै बसेर पनि यस्तो कारोबार गर्न नपाइने बताएको छ । आइतबार राष्ट्र बैंकको विदेशी विनिमय विभागले सूचना जारी गर्दै […]