गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय: निर्मला पन्तको न्यायका लागि पहल गर्ने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबीच भेट

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ।  आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई भेटेका हुन्। भेटका क्रममा उनीहरूबीच लागूऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ।  देशभरि नै लागू औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो। […]

‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’

काठमाडौं । कतार भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालबीच भेटघाट भएको छ । मलेसिया भ्रमण सकेर नेपाल फर्किएलगतै कतार पुगेर सभापति लामिछानेलाई दूतावासमा राजदूत ढकालले स्वागत गरेका थिए । स्वागतपछि उनीहरूबीच भएको छलफलमा राजदूत ढकालले दूतावासले दिइरहेको सेवा र त्यहाँ रहेका नेपालीका मुख्य समस्या’bout अवगत गराएका थिए । […] The post ‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलको मन्त्रीहरू कहाँ ‘घरदैलौ’

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले बुधबार  उपप्रधानमन्त्री एवं गृहमन्त्री  रवि लामिछाने, उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद  लिङ्देन र  श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्यालसँग भेटवार्ता गरेको छ ।

गृहमन्त्रीज्यू, सोविताका सँगीहरू कहिले सिंहदरबार प्रवेश गर्लान् ?

सोविता गौतम जस्तै एजेण्डामा प्रष्ट हुनसके चुनाव जितिने रहेछ भन्ने विश्वास पलाएको छ। तर आफ्नै घरछेउको मतदान केन्द्रमा भने सोविता जस्तै अन्य धेरैले अझै मतदान गर्नै पाउँदैनन्। यस्तो अवस्था हटाउन बरु गौतमलाई नै कानुन परिवर्तन गर्ने जिम्मेवारी दिने कि ?

सरकारको साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न पीआईबीको आग्रह

काठमाण्डाै - अमेरिकामा रहेको गैरसरकारी संस्था पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर पीआईबीले भुटान सरकारसँग कुटनीतिक संवाद गर्न र लामो समयदेखि रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो । राज्यविहीन अवस्थामा शरणार्थी शिविरमा कुनै पनि व्यक्तिलाई नछोड्न तथा आफूहरु नेपाल र भुटान सरकार...

रवि लामिछाने सहितको पार्टी बालकोटमा

काठमाडौं । मुलुकको राजनीतिक परिदृष्य एकाएक मोडिएको छ । कांग्रेस सहितको पाँच दलीय गठबन्धन धरापमा परेपछि नेकपा एमालेले सरकार गठनको पहल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरु गरेको हो । गठबन्धनको बैठकमा दाहाललाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिने अडान वर्तमान प्रधानमन्त्री […]

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज २०७९ पुस ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान, आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले पहल गर्ने, समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण, अध्यादेशमा राष्ट्रपतिको अलमल, चोलेन्द्र प्रकरणमा संसद सचिवालयका महासचिवले पठाए लिखित जवाफ, वैदेशिक रोजगारीका क्रममा तीन वर्षमा ४१० जना नेपाली बेपत्ता, रवि लामिछाने

उमेश श्रेष्ठको खुलासा : रवि लामिछाने कांग्रेस प्रवेश गर्न चाहन्थे (भिडिओसहित)

काठमाडौं, १६ मंसिर ।  नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले कांग्रेस प्रवेश गराउन पहल गरेको पनि खुलासा गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘रवि लामिछानेसँग मेरो […]