काठमाडौं । मुलुकको राजनीतिक परिदृष्य एकाएक मोडिएको छ । कांग्रेस सहितको पाँच दलीय गठबन्धन धरापमा परेपछि नेकपा एमालेले सरकार गठनको पहल सुरु गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटारबाट गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएपछि बालकोटमा एमालेले सरकार गठनको पहल सुरु गरेको हो । गठबन्धनको बैठकमा दाहाललाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिने अडान वर्तमान प्रधानमन्त्री […]