आज २०७९ पुस ३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान, आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेसले पहल गर्ने, समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण, अध्यादेशमा राष्ट्रपतिको अलमल, चोलेन्द्र प्रकरणमा संसद सचिवालयका महासचिवले पठाए लिखित जवाफ, वैदेशिक रोजगारीका क्रममा तीन वर्षमा ४१० जना नेपाली बेपत्ता, रवि लामिछाने