गृहमन्त्रीज्यू, सोविताका सँगीहरू कहिले सिंहदरबार प्रवेश गर्लान् ?

सोविता गौतम जस्तै एजेण्डामा प्रष्ट हुनसके चुनाव जितिने रहेछ भन्ने विश्वास पलाएको छ। तर आफ्नै घरछेउको मतदान केन्द्रमा भने सोविता जस्तै अन्य धेरैले अझै मतदान गर्नै पाउँदैनन्। यस्तो अवस्था हटाउन बरु गौतमलाई नै कानुन परिवर्तन गर्ने जिम्मेवारी दिने कि ?

सम्बन्धित सामग्री

२८ दिनदेखि अशान्त छ शान्तिवाटिका

यी २८ दिनमा मिटरब्याज पीडितहरु कहिले सिंहदरबार अगाडि पुग्छन्, कहिले संसद भवन अगाडि त कहिले प्रधानमन्त्री निवास अगाडि । जहाँ पुगेपनि पीडितहरु साँझ ओत लाग्न भने शान्तिवाटिकास्थित पाटीमा फर्किन्छन् ।

गदगद हुन मन छ भने जनगणनाको तथ्याङ्क पढ्नुहोस्

आफ्नो खल्ती र देशको ढुकुटी उस्तै उस्तै, रित्तोमा रित्तो । आम्दानीभन्दा खर्च दोब्बर । खाइरहेको जागिर कुनबेला खुस्कने हो पत्तो छैन । सुकिलोमुकिलो भएर काम गरिरहेको बानी, मैलोधैलो भएर खेतबारीमा काम गर्ने जाँगर पनि मरिसक्यो । देशलाई सिङ्गापुर जस्तै समृद्ध बनाउँछौँ भन्नेहरु आफैँ समृद्ध हुन सिंहदरबार र बालुवाटारको दौडधुप गरिरहेका बेला तपाईँहाम्रो पालो आउने कहिले–कहिले ? जता फर्के पनि निराशलाग्दो र अत्यासलाग्दो अवस्थाले दुःखी हुनुहुन्छ भने खुशी हुने उपाय खोज्नुहोस् । दुःखी हुने जति धेरै कारण छन्, त्यति नै उपायहरु ...

कृषिमन्त्रीलाई प्रदिप पौडेलको प्रश्न– किसानले मल कहिले पाउँछन् ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले किसानले मल कहिले पाउँछन भन्दै कृषि मन्त्रीलाई प्रश्न गरेका छन् ।  पौडेलले अहिले पनि नपाएका किसाले मल कहिले पाउँछन् र धानको उत्पादन कसरी बढ्छ भन्दै मन्त्रीको ध्यानाकर्षण गराउन सिंहदरबार पुगेका हुन् । ‘मानो रोपेर मुरी फलाउने’ समयमा पनि मलखाद नपाउने किसानको चिन्ता कसरी...

गाउँमा सिंहदरबार आउँछ भन्थे चुनाव जितेपछि नेता समेत फर्केनन्

महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ ।  साँझ पर्‍यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ। तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धकारमय छ। चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा। भारतीय गाउँमा बिजुली बलिरहँदा उनी भने अन्धकारमा बसिरहेका छन् । भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिपधिप उज्याल

गाउँघरमा डाक्टर कहिले ?

सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दै छ भन्दै नेताले रटान लगाइरहेको पनि धेरै भइसक्यो । गाउँमा आधारभूत विकास निर्माणसँगै स्वास्थ्यका कुरा पनि व्यापकरुपमा उठेका थिए । अहिलेसम्म उपत्यका र शहरी क्षेत्रमा थुप्रिएका डाक्टरहरुलाई गाउँ केन्द्रित गर्ने कार्यक्रम लागू भएन । घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा पुग्नुपहिले डाक्टरलाई गाउँ जाने वातावरण मिलाउन जरुरी छ । सरकारी तथ्यांकअनुसार संयीय […]

महंगा गाडीमा घाँस फलाउँदै सिंहदरबार !

सरकारी कामकाजका लागि नयाँ सवारी साधन खरिदमा बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहेको छ । तर भइरहेका सवारी साधनको उचित मर्मतसम्भार नहुँदा राज्यको सम्पत्ति कुहिएर गइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पार्किङस्थलमा अलपत्र छाडिएको यो गाडीमा घाँस उम्रेको छ । एकातिर राज्यको सम्पत्ति संरक्षण गर्न नसक्ने अर्कोतिर संरक्षण अभावमा कवाडी बनेका गाडीलाई यसरी अलपत्र छाड्दा सिंहदरबारको सौन्दर्यमा दाग लागेको छ । यसतर्फ कसले सोच्ने ? को जवाफदेही हुने ? हामी कहिले जिम्मेवार बन्ने ? यो तस्वीरले यातव प्रश्न जन्माएको छ ।

महंगा गाडीमा घाँस फलाउँदै सिंहदरबार !

सरकारी कामकाजका लागि नयाँ सवारी साधन खरिदमा बर्सेनि अर्बौं रुपैयाँ खर्च भइरहेको छ । तर भइरहेका सवारी साधनको उचित मर्मतसम्भार नहुँदा राज्यको सम्पत्ति कुहिएर गइरहेको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र पार्किङस्थलमा अलपत्र छाडिएको यो गाडीमा घाँस उम्रेको छ । एकातिर राज्यको सम्पत्ति संरक्षण गर्न नसक्ने अर्कोतिर संरक्षण अभावमा कवाडी बनेका गाडीलाई यसरी अलपत्र छाड्दा सिंहदरबारको सौन्दर्यमा दाग लागेको छ । यसतर्फ कसले सोच्ने ? को जवाफदेही हुने ? हामी कहिले जिम्मेवार बन्ने ? यो तस्वीरले यातव प्रश्न जन्माएको छ ।

मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?

काठमाडाैँ – ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ? काठमाडौँको ...

कहिले पुग्छ गाउँमा सिंहदरबार ?

जिल्ला शिक्षा कार्यालय मोरङले केही समयअघि भौतिक संरचना निर्माणका लागि स्थानीय पत्रिकामार्फत टेन्डर आह्वान गर्‍यो।