काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले बुधबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देन र श्रम, रोजगार तथा सुरक्षा मन्त्री डिपी अर्यालसँग भेटवार्ता गरेको छ ।