‘ड्रग्स’का बेफाइदा धेरै छन्, यसको दलदलमा नफसौँ: लाउरे

पोखरा– लोकप्रिय र्‍यापर आशिष राना ‘लाउरे’ ले आफू क्याम्पस पढ्दा नै लागुऔषधको दूर्व्यसनमा फसे पनि अहिले यसबाट उम्केको बताएका छन् । पोखरामा आयोजित लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रममा विद्यार्थीहरुलाई आफ्नो अनुभव बाँड्दै उनले आफूले लागुऔषध सेवन गर्ने निर्णय लिनु नै जीवनको सबैभन्दा खराब निर्णय भएको पनि बताएका छन् । केही समयअघि लागुऔषध सेवन गर्दागर्दै पक्राउ परेका लाउरे […]