ब्राउन सुगरसहित समातिएका लाउरेलाई थप ११ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

कास्की- ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। यसअघि लाउरेलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो। प्रहरीले लाउरेसहित चारजनालाई पक्राउ गरे पनि अनुसन्धान पूरा भइनसकेको बताएको छ। कास्की […]

सम्बन्धित सामग्री

विकल र सुनिललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ।...

सुनिल र विकललाई तेस्रो पटक थप ७ दिन थुनामा राख्न अनुमति

नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेस्रो पटक ७ दिन थुनामा राख्ने अनुमति लिएको छ।...

मूर्ति चोरीको प्रयास गर्ने विदेशीलाई थुनामा राखी अनुसन्धान गर्न अनुमति

भक्तपुर दरवार क्षेत्र भित्रको पुरातात्विक कलात्मक काठ तथा धातुको मूर्ति चोरीको प्रयास गर्ने विदेशी नागरिकलाई दोश्रोपल्ट थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।...

सन्दिप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, २७ असोज । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो । यसअघि अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । उता, लामिछानेका कानून व्यवसायीले भने बयान […]

कमेडियन अपूर्व क्षितिजलाई अझै १० दिन थुनामा राख्न अनुमति

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न अनुमति दिएको छ। नेवारी कला, संस्कृति र लवजमाथि व्यंग्य गरेको आरोपमा थुनामा परेका सिंहलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिइएको हो।आफ्नो पछिल्लो प्रस्तुतिमा निश्चित जातीय समूहको कला, संस्कृति र लवजलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले सिंहविरुद्ध जाहेरी दिएका थिए। जाहेरी परेपछि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका सिंहलाई पक्राउ गरिएको थियो। शुक्रबार जाहेरी पर

अभिनेता शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । यसअघि उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि समय मागेको थियो ।

-यापर लाहुरेलाई आठ दिन थुनामा राख्न अनुमति

पोखरा । लागूऔषधसम्बन्धी कसुरमा पक्राउ परेका -यापर गायक आशिष राना ‘लाउरे’लाई जिल्ला अदालत कास्कीले आठ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । शुक्रबार अदालतले आठ दिन म्याद दिई अनुसन्धान थाल्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो । बुधबार साँझ पक्राउ परे पनि भोलिपल्ट बिहीबार सार्वजनिक बिदा परेकाले शुक्रबार मात्र अदालतबाट म्याद थप […] The post -यापर लाहुरेलाई आठ दिन थुनामा राख्न अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

ज्वाला सङ्ग्रौलालाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं : प्रहरी हिरासतमा रहेकी सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनको समूहलाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो। अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन थप्न लगाएको हो।युवा संघमा आवद्ध संग्रौलाकी पहिलेकै साथी खुश्बु नविता घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा उनको समूहलाई

उज्यालो नेटवर्कका पत्रकारलाई ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले ३ दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार प्रभातलाई बसुन्धाराबाट र अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्क