जनकपुरधाम : प्रदेश नम्बर २ को प्रमुखमा पूर्व सांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरिन् भने राजेश अहिराजलाई पदमुक्त।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश २ को प्रमुखमा नेपाली कांग्रेसका नेता एवंम पूर्व सांसद हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिलाइ सिफारिस गरेको थियो। …