मन्त्रीमण्डल समावेशी बनाउन भन्दै प्रदेश प्रमुखले लेखे मुख्यमन्त्रीलाई पत्र

जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद् समावेशी बनाउन सुझाव दिँदै पत्र लेखेका छन्। प्रदेश २ ले समावेशितामा नेतृत्वदायी भूमिका खेलेको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै प्रदेश प्रमुख झाले आफू यस प्रदेशको प्रमुख मात्र नभई नागरिक समेत भएकोले मन्त्रिपरिषद्को पुनर्गठनमा समावेशिताको सन्दर्भमा मुख्यमन्त्रीलाई स्मरण…

सम्बन्धित सामग्री

प्रचण्ड क्याबिनेट कति समावेशी ?

दोस्रो पटक विश्वासको मत पाएपछि विभिन्न चरणमा मन्त्री थप्दै आएका प्रधानमन्त्री प्रचण्डले सोमबार तीन जना राज्यमन्त्रीसहित २५ सदस्यीय पुर्‍याएको मन्त्रीमण्डल समावेशी छैन ।

प्रदेश २ सरकार विरुद्ध दायर रिटमाथिको बहस जारी

प्रदेश २ सरकार विरुद्ध उच्च अदालत जनकपुरमा दायर भएको रिटमाथि बुधबार भएको बहस हेर्दाहेर्दैमा सकिएको छ । एडभोकेसी फोरम प्रदेश २ का संयोजक समेत रहेका अधिवक्ता राजकुमार महासेठले प्रदेश सरकारले गरेको मन्त्रीमण्डल गठन समावेशी समानुपातिक सिद्धान्त विपरित रहेको भन्दै उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।  महासेठले जेठ २६ गते नियुक्त भएका तीन जना मन्त्रीलाई कामकाजमा समेत रोक लगाउन माग गरेका छन् । उच्च अदालत जनकपुरले निवेदकको तर्फबाट आज बहस सकिएको र भोलि बिहीबार विपक्षीको तर्फबाट बहस हुने जनाएको छ । विपक्षी विर...

मन्त्रीमण्डल पुनर्गठनमा नेकपाकै असन्तुष्टि

काठमाडौँ । मन्त्रीमण्डल पुनर्गठनप्रति सत्तारुढ नेकपाकै नेताहरुले असन्तुष्टि जनाएका छन् । मन्त्रीमण्डल पुनर्गठन गर्दा महिला सहभागिता नभएको र समावेशी नभएको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाएका हुन् । नेकपा प्रदेश दुईका अध्यक्ष प्रभु ...