मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल

काठमाडौं, मंसिर १९ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको (ट्रायल) मा ७० अंक ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो । सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौं आए । ट्रायलको शुभारम्भ उनीहरूले गर्ने कार्यक्रम […]

सम्बन्धित सामग्री

उपत्यकामा बन्द गराइएका ट्रायल सेन्टर पुन: अनुगमनपश्चात खोल्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका ४ वटा ट्रायल सेन्टरमा आज पनि सवारीसाधन लाइसेन्सको ट्रायल रोकियो । ६ दिनदेखि ट्राय बन्द हुँदा १० हजारभन्दा सेवाग्राहीलाई मर्का परेको छ । राधेराधे भक्तपुर, ठूलोभर्‍याङ, चाबहील, एकान्तकुनाका सेन्टरहरूमा ट्रायल बन्द भएको हो । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टर मापदण्डअनुसार नभएको पाइएको र मनोनमानी रकम असुल्ने […]

बिनासूचना एकै दिन २ हजार लाइसेन्सको ट्रायल रोकियो, कहिलेबाट खुल्ने अन्योल

काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ ।

मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एकाएक शुक्रबार यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अंकको ट्रायल रोक्न निर्देशन दियो। जसका कारण तोकिएको कार्यक्रम रोकियो।

मुख्यमन्त्री पाण्डेको स्वार्थले रोकियो ७० अंकको ट्रायल

काठमाडौं । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको (ट्रायल) मा ७० अंक ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबार शुभारम्भ गर्ने तयारी गरेको थियो । सोही तयारीअनुरूप उक्त मन्त्रालयका मन्त्री घनश्याम दाहाल र मुख्य सचिव मुकुन्दप्रसाद निरौला शुक्रबार काठमाडौं आए । ट्रायलको शुभारम्भ उनीहरूले गर्ने कार्यक्रम थियो । […]

ट्रायल सेन्टरको स्वार्थमा सवारी लाइसेन्स परीक्षामा अंकभारको कार्यान्वयन रोकियो

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा...

ट्रायलमा ७० ल्याउनुपर्ने मापदण्ड मुख्यमन्त्रीको हस्तक्षेपले रोकियो

हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको हस्तक्षेपको कारण सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयन फेरि एकपटक रोकिएको छ।आइतबारबाट लागू गर्ने भनिएको सवारी ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली तत्काल लागू नगर्न मुख्यमन्त्री कार्यालयले परिपत्र गरेपछि अन्तिम समयमा पुनः उक्त प्रणाली कार्यान्वयन रोकिएको हो।भोलि आइतबार संघीय राजधानीसमेत रहेको काठमाडौंको चाबहिलस्थित यातायात कार्यालयबाट ७० अंकको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी श्रम,रोजग

सर्वोच्चको अन्तरिम आदेशपछि रोकियो चितवनमा लाइसेन्सको ‘ट्रायल’ दिने प्रक्रिया

काठमाडौं : चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धि हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन्। सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धि प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धि काम रोकिएका हुन्। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक…

ट्राफिक प्रहरीले प्रतिनिधि नपठाउँदा रोकियो लाइसेन्स परीक्षा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिनिधि नपठाउँदा काठमाडौं उपत्यका भित्रका यातायात कार्यालयमा हुने सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा स्थगित भएको छ।

चुनावका कारण रोकियो नयाँ लाइसेन्सको वितरण

६ मंसिर, काठमाडौं । सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो । ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स …