उपत्यकामा बन्द गराइएका ट्रायल सेन्टर पुन: अनुगमनपश्चात खोल्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका ४ वटा ट्रायल सेन्टरमा आज पनि सवारीसाधन लाइसेन्सको ट्रायल रोकियो । ६ दिनदेखि ट्राय बन्द हुँदा १० हजारभन्दा सेवाग्राहीलाई मर्का परेको छ । राधेराधे भक्तपुर, ठूलोभर्‍याङ, चाबहील, एकान्तकुनाका सेन्टरहरूमा ट्रायल बन्द भएको हो । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टर मापदण्डअनुसार नभएको पाइएको र मनोनमानी रकम असुल्ने […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा तीन सातादेखि नयाँ लाइसेन्सको आवेदन ठप्प

प्रयोगात्मक परीक्षा लिने चारवटा ट्रायल सेन्टर बन्द भएपछि काठमाडौं उपत्यकामा तीन सातादेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन ठप्प भएको छ । वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले मापदण्ड नपुगेको भन्दै ट्रायल सेन्टर बन्द गरेपछि सेवाग्राहीले नयाँ आवेदन दिन नपाएका हुन् ।

लाइसेन्समा अंकभार

ट्रायल सेन्टर सञ्चालकहरूले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ७० अंक ल्याए पास हुने प्रणाली काठमाडौं उपत्यकामा लागू नगर्न वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयदेखि विभिन्न शक्ति केन्द्रलाई निरन्तर दबाब दिइरहेका छन् ।