चुनावका कारण रोकियो नयाँ लाइसेन्सको वितरण

६ मंसिर, काठमाडौं । सरकारले नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नजिकिएको प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो । ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्सको वितरण रोकिएको एकान्तकुनास्थित लाइसेन्स …

सम्बन्धित सामग्री

उपत्यकामा बन्द गराइएका ट्रायल सेन्टर पुन: अनुगमनपश्चात खोल्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकाका ४ वटा ट्रायल सेन्टरमा आज पनि सवारीसाधन लाइसेन्सको ट्रायल रोकियो । ६ दिनदेखि ट्राय बन्द हुँदा १० हजारभन्दा सेवाग्राहीलाई मर्का परेको छ । राधेराधे भक्तपुर, ठूलोभर्‍याङ, चाबहील, एकान्तकुनाका सेन्टरहरूमा ट्रायल बन्द भएको हो । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टर मापदण्डअनुसार नभएको पाइएको र मनोनमानी रकम असुल्ने […]

बिनासूचना एकै दिन २ हजार लाइसेन्सको ट्रायल रोकियो, कहिलेबाट खुल्ने अन्योल

काठमाडौं उपत्यकामा भएका ४ वटा ट्रायल सेन्टरमा आज सावारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ ।

कार्ड नहुँदा रोकियो ड्राइभिङ लाइसेन्सको छपाइ

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५० भन्दा बढी नछापिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले खरिदका लागि प्रक्रिया अघि बढाइसकेको र अबको केही समयमा आइपुग्ने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए । अहिले आकस्मिक रुपमा...

दुई महिनादेखि रोकियो लाइसेन्सको छपाइ, ८ लाख पर्खाइमा

करिब २ महिनायता सवारीचालक अनुमति पत्र (लाइसेन्स)को पूर्ण छपाइ कार्य रोकिएको छ । यातायात व्यवस्था विभागका अनुसार ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ कार्य प्रभावित भएको हो ।

अल्पकालीन अन्तरिम आदेशले रोकियो १२ अर्ब लगानी

२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश आएको ६ महिना हुन लाग्दा समेत अर्को इजलास नबस्दा सेयर ब्रोकरको लाइसेन्सको आवेदन दिएका लगानीकर्ताको लगानी रकम फ्रिज भएर बसेको छ । नेपाल धितोपत्र बोर्डले २ असोजमा नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गर्दै इच्छुक कम्पनीलाई ३० दिनभित्र आवेदन पेश गर्ने सूचना प्रकाशित […]

सर्वोच्चको अन्तरिम आदेशपछि रोकियो चितवनमा लाइसेन्सको ‘ट्रायल’ दिने प्रक्रिया

काठमाडौं : चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धि हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन्। सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धि प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धि काम रोकिएका हुन्। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक…

यातायात व्यवस्था विभागको चरम लापरबाही : कैयौँ लाइसेन्सको नवीकरण रोकियो

काठमाडौं । यातायात व्यवस्था विभागको गम्भीर लापरबाहीका कारण वि.सं २०७२ सालका केही सवारी चालक अनुमति पत्र( लाइसेन्स) रद्द हुने  अवस्थामा पुगेको छ । विभागका कर्मचारीहरूको चरम लापरबाहीले ०७२ सालमा नवीकरण भएका दजर्नाैं लाइसेन्सहरू रद्द हुने सक्ने अवस्थामा पुगेका हुन् ।

स्मार्ट कार्ड अभाव भएपछि रोकियो लाइसेन्सको नियमित छपाई

स्मार्ट कार्ड सकिदैं गएपछि सवारी चालक अनुमती पत्र (लाइसेन्स)को नियमित छपाई रोकिएको छ।

किन रोकियो भक्तपुरमा लाइसेन्सको प्रयोगात्मक परीक्षा ? :: Pahilopost.com

भक्तपुर : पहिलो पटक आजदेखि भक्तपुरमा सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सःशुल्क हुन लागेकोलगायत कारणले विवाद भई रद्द…