बनेपा डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ आउने सवारी साधन बिचबाटोमा नै अलपत्र परेका छन् । राती २ बजेदेखी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । अहिले […]

सम्बन्धित सामग्री

जुरेमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बीचमा रहेको जुरेमा पहिरो खसेको छ । पहिरोका कारण अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । आज बिहान करिब पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने–आउने सवारीसाधन रोकिएका छन् । पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बिचमा रहेको जुरेमा आज बिहान पहिरो खस्दा अरनिको राजमार्गको सवारी आवागमन अवरुद्ध भएको छ । आज बिहान पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका विभिन्न स्थानतर्फ जाने आउने सवारी साधन रोकिएका छन् । पहिरो हटाएर सवारी आवागमन सञ्चालनमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी […]

अरनिको राजमार्ग अवरुद्ध

सडक भासिएर यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको छ । अहिले सडक मर्मतका लागि सडक विभागसँग समन्वयमा काम सुरु भएको छ ।

अरनिको राजमार्ग अवरुद्ध

काभ्रे, फागुन १२ । सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले अरनिको राजमार्गको साँगा क्षेत्रमा सडक अवरुद्ध गरेका छ्न् । गएराती साढे १० बजे बनेपा नगरपालिका १४ नासिका मन्दिर नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका १४ आसापुरिका विशाल तामाङको मृत्यु भएको थियो । अहिलेसम्म ठक्कर दिने टिपर र चालक पत्ता लागेको छैन । […]

बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । जसकारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तला डुबानमा...

बनेपाको पुलबजार डुवानमा, अरनिको राजमार्ग अवरुद्ध

गएरातिदेखिको अविरल वर्षाले पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।  डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ ।पुलबजारका केही घरका पहिलो तल्ला डुबानमा परेको...

बाढी पहिरोको असर : देशभर १८ वटा राष्ट्रिय राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिरोले पृथ्वी राजमार्गसहित देशभरका विभिन्न १८ वटा राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्। सडक विभागले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग, साँफेबगर मार्तडी कोल्टी, डुम्रे–बेशीशहर, राप्ती राजमार्ग, कर्णाली, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग, र अरनिको राजमार्ग अवरुद्ध  छन् । यस्तै मदन भण्डारी राजमार्ग, स्याप्रुवेशी रसुवागढी र महेन्द्र राजमार्ग लगायतका मार्ग अवरुद्ध भएका छन्।  पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ। विभागका अनुसार कुल ९४ राष्ट्रि...

मलामीको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलान्चोकको बनेपा नगरपालिका –१३ भैंसेपाटीमा मलामी आएका एक व्यक्तिको बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको छ ।