वर्षाका कारण अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक– अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।  अवरुद्ध  सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ आउने […]

सम्बन्धित सामग्री

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण लेदोसहितको पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका

धुलिखेल-खावा खण्ड हिलाम्य भएपछि अरनिको राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण काभ्रेको धुलिखेल नगरपालिका–८ स्थित पकुचामा पहिरो गएर हिलाम्य हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ।

वर्षाका कारण अवरुद्ध बिपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालन

बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन्।

वर्षाका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालन

बाढीका कारण अवरुद्ध भएको बीपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन् ।

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक। अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । अवरुद्ध सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । सडक भासिएपछि यातायात अवरुद्ध हुँदा तातोपानी हुँदै चीनतर्फ जाने–आउने […]

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

एजेन्सी । अविरल वर्षाका कारण सोमबार बिहानबाट अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ डाक्लाङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो ।

बनेपाको पुलबजार डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

आइतबार रातिदेखिको अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुल बजार क्षेत्र डुबानमा परेको छ । जसकारण अरनिको राजमार्गमा यातायात सञ्चालनसमेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तला डुबानमा...

दश घण्टापछि खुल्यो अरनिको राजमार्ग

पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुल बजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ । पुलबजार डुबानमा परेको कारण आज बिहान २ः ०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नाला हुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुल बजार क्षेत्र डुबानमा परेपछि बिहा

बनेपा डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ आउने सवारी साधन बिचबाटोमा नै अलपत्र परेका छन् । राती २ बजेदेखी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । अहिले […]