ओलम्पिक छनोट खेल नेपालमा

सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ ।

सम्बन्धित सामग्री

ओलम्पिक छनोटमा आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ। नेपालसँगको पहिलो खेलमा ५-१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ। अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ। पहिलो खेलपछि नेपाली टोलीका…

वुमेन्स ओलम्पिक छनोट : नेपाल ठूलो चुनौती सामना गर्दै

नेपाली महिला फुटबलले बुधबार आफ्नो समग्र इतिहासकै सबैभन्दा ठूलो चुनौती सामना गर्दैछ । एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’को पहिलो लेगको खेलमा नेपालले भियतनामको सामना गर्दैछ । दशरथ रंगशालामा हुने पहिलो लेगको खेल नेपालको ‘होम–म्याच’ हुनेछ ।

ओलम्पिक छनोट – महिला राष्ट्रिय टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता हुने महिला ओलम्पिक एसियन छनोटका लागि २२ सदस्यीय टोलीको अन्तिम छनोट भएको छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले भियतनामविरुद्ध चैत २२ र २५ गते दशरथ रंगशालामा हुने छनोटका लागि टोलीको घोषणा गरेका हुन् । दशरथ रंगशालामा दुवै खेल साँझ ६ः०० बजे सुरु हुने अखिल नेपाल फुटबल […]

ओलम्पिक छनोट खेल नेपालमा हुने

काठमाडौं : अन्तिम समयमा अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पेरिस ओलिम्पिक २०२४ को एशियाली छनोटमा भियतनामसँग मात्र खेल्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर नेपालले भियतनामसँग २ खेल खेल्ने जानकारी दिएको हो। पहिलो खेल चैत २२ र दोस्रो खेल चैत २५ मा हुनेछ। दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ।समूह ‘सी’मा रहेको नेपालले यसअघि घरेलु भूमिमा भियतनामसँगै अफगानिस्तान र प्यालेस्टाइनसँग खेल्ने तालि

ओलम्पिक छनोट खेलेर नेपाली महिला टोली स्वदेश फर्कियो :: Pahilopost.com

काठमाडौं : सन् २०२० मा जापनमा हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियाली छनोट (दोस्रो चरण) खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। म्यानमार भएको समूह ए को खेल खेलेर नेपाली टोली बिहीवार काठमाडौँ आइपुगेको हो। टोलीलाई एन्फाको महिला समितिले स्वागत गरेको थियो। पहिलो पटक ओलम्पिक छनोट

ओलम्पिक छनोट : कमजोर तयारी, दरिलो आत्मविश्वास

सम्‍भवत नेपाली महिला टिम इतिहासमानै सर्वाधिक व्‍यस्त कार्यसूचीमा रह्यो । यो वर्षको अन्तमा। अर्थात यसै महिनाको सुरुवातमा साफ च्याम्पियनसिप र त्यसअघि ओलम्पीक छनोटको पहिलो चरण र हिरो गोल्डकप अनि अहिले जारी ओलम्पीक छनोटकै दोस्रो चरणमा गरिरहेको प्रतिष्पर्धा। यि सबै खेल हेर्दा नेपाली महिला फुटबलले सर्वाधिक बढी एक्सपोज र आफ्नो ...

ओलम्पिक छनोट : नेपालले म्यानमारसँग बराबरी खेल्यो

ओलम्पिक छनोट : नेपालले म्यानमारसँग बराबरी खेल्यो राजधानी समाचारदाता 16 mins ago 0 11/11/2018 काठमाडौं । टोकियो ओलम्पिक–२०२० को एसिया क्षेत्रको महिला फुटबलको छनोट चरणअन्तर्गतको सोमबार भएको खेलमा नेपाली महिला फुटबल टिमले म्यानमारसँग १–१ को बराबरी खेलेको छ । यो खेल बराबरी भएसँग नेपालले छनोटको सम्भावना…

ओलम्पिक छनोट फुटबल : नेपाल आज भारतसँग भिड्दै

काठमाडौं – ओलम्पिक अन्तर्गत एसिया छनोट फुटबलमा नेपाल बिहीबार भारतसँग भिड्ने भएको छ । एसिया छनोट खेल्न नेपाली अहिले म्यानमामा रहेको छ । नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादे...

चीनमा अभ्यास खेल सक्याएर राष्ट्रिय महिला टोली अाज म्यानमार जाँदै

चीनमा अभ्यास खेल सकाएर नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार म्यानमार जाँदैछ । ओलम्पिक छनोट प्रतियोगिता खेल्नका लागि नेपाली टिम चीनबाट सोझै म्यानमार जानेछ । म्यानमारमा हुने ओलम्पिक छनोटमा नेपाल, भारत, बंगलादेश र म्यानमार छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमारसँग र २७ गते बंगलादेशसँग खेल्ने...

नेपालले भियतनामसँग ओलम्पिक छनोट खेल्ने

पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक गेम्सका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो चरणको एसिया छनोट खेल भियतनामसँग खेल्ने भएको छ ।